
बिराटनगर। मोरङको बिराटनगर महानगरपालिका–५ स्थितबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर–५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट […]
आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । तसर्थ, देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सात बुँदे सम्झौतामा हस्ताक्षर भएको जानकारी गराइएको हो। पेट्रोलियम पाइपलाइन, तल्लो अरुण, […]
बिर्तामोड । बिर्तामोड क्षेत्रमा गैर नेपाली चालकहरु प्रवेश गरी अटो सञ्चालन गरेपछि त्यसको अबरोधमा नेपाली चालकहरु आन्दोलित भएका छन् । बिर्तामोड क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी भारतीय मुलका अटो चालकहरु रहेको भन्दै नेपाली […]
कनकाई। अत्याधिक गर्मीका कारण झापाका केही स्थानीय तहका विद्यालयहरु केही दिनका लागि छुट्टी भएका छन् । त्यस्तै कनकाई नगरपालिकाले पनि विद्यालय लाग्ने समय परिवर्तन गरेर विद्यालय सञ्चालन गर्ने की विद्यालय छुट्टी गर्ने भन्ने विषयमा निर्णय […]
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना हुने भएको छ । आज (बुधबार) आयोजक संस्था मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिलेले पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिताको बारेमा जानकारी दिएको हो । […]
World Health Organization Ends Covid-19 Global Health Emergency After Three Years After three years of battling the Covid-19 pandemic, the World Health Organization (WHO) has announced the lifting of its high-level alert, signaling that the […]