Aamsanchar

ब्यानर २

चितवन । विश्वका १३ वटा देशमा मात्र पाइने दुर्लभ पाटेबाघको संख्या नेपालमा ३ सय ५५ वटा रहेको पछिल्लो तथ्याङ्क रहेको छ । पछिल्लो गणना अघिको ४ वर्षमा नेपालमा १२० वटा पाटेबाघको संख्या थप भएको छ […]

बुधवार, असार १३, २०८०

मेचीनगर : लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा रहेको झापाको मेचीनगर —६ काँकरभिट्टाबाट अत्याधिक रुपमा लागूऔषध बरामद भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कार्यक्षेत्रमा पर्ने मेचीनगर-६ काँकरभिट्टा सोझै भारतीय बजारसँग जोडिएका कारण यस्ता खालको मुद्घा […]

बुधवार, असार १३, २०८०

अर्जुनधारा ।  लागूऔषध प्रयोग कर्ताको संख्या वृद्धि हुँदै गएको कारण कतिपय घरपरिवार, समाज र सिंगो नगरमा नकारात्मक असर पर्न थालेको, लागूऔषध प्रयोग कर्ताको कारण विभिन्न घटनाहरू निम्तिन सक्ने र यस  समस्या लाई समयमै निरुत्साहित गर्नु […]

मङ्गलवार, असार १२, २०८०

झापा । झापाको हल्दिबारीमा विषालु सर्पको डसाइबाट एक युवकको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका २ पाराखोपी निवासी अन्दाजी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । […]

सोमवार, असार ११, २०८०

भक्तपुर । भक्तपुरको सूर्यविनायक –१० खड्का गाउँमा वृन्दावन धाम बन्ने भएको छ । आज स्थानीय महाकालेश्वर तथा राधाकृष्ण मन्दिरमा भएको एक कार्यक्रममा मन्दिर क्षेत्रलाई वृन्दावन धाम बनाउने घोषणा गरिएको हो । भक्तिपथ फाउन्डेसन संस्था नेपाल […]

आइतवार, असार १०, २०८०

विराटनगर । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार तीनवटा घर […]

शुक्रवार, असार ८, २०८०

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका –३ सिकैचाका ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  असार ५ गते साँझ राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३१ वर्षीया निशा […]

बिहिवार, असार ७, २०८०