Aamsanchar

ब्यानर २

धनकुटा। धनकुटाको चौबिसे नगरपालिका –५ मुर्कुते स्थित तमोर करिडोरमा सडक निर्माण कार्यमा खटिएको दुई जना कामदारलाई नदिले बगाउँदा बेपत्ता भएका छन् । बुधवार अपरान्ह ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले […]

बिहिवार, असार २१, २०८०

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ […]

बुधवार, असार २०, २०८०

मोरङ । कोशी प्रदेशमा आर्थिक वर्ष २०७५।७६ मा ३७३ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । २०७६/७७ मा ३३२ जना २०७७/७८ मा ४४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । […]

मङ्गलवार, असार १९, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले लघु उद्यमीहरूलाई प्रविधि सहयोग गरेको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीहरूलाई आज प्रविधि हस्तान्तरण गरेको हो । नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमका बिच […]

सोमवार, असार १८, २०८०

झापा ।  अर्जुनधारा नगरपालिका–३, खुदुनावारी झापा स्थित साना किसान कृषि सहकारी संस्था कोशी प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ बाट सम्मानित भएको छ । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा […]

आइतवार, असार १७, २०८०

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको […]

शुक्रवार, असार १५, २०८०

दहीमा कार्बोहाईड्रेड, चिनी र बोसोको मात्रा कम भएको हुनाले शरिर आलस्य हुँदैन् । असार महिनामा गर्मी हुन्छ । गर्मी र थकानले प्यास लागिरहेको बेला दहीले शितलता प्रदान गर्छ । दही खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो हुन्छ […]

शुक्रवार, असार १५, २०८०