Aamsanchar

ब्यानर २

काठमाण्डौ- नेपाल चिकित्सक सङ्घले अस्पतालमा आपत्कालीन बाहेकका सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा नेपाल चिकित्सक सङ्घले अगाडि सारेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर आ–आफ्नो जिम्मेवारी सम्हाल्ने सहमति […]

आइतवार, माघ २९, २०७९

बिर्तामोड- झापाको बिर्तामोडमा लोकतन्त्र संवाद तथा नागरिक शिक्षा विषयक् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पूर्व मन्त्री, नागरिक समाज, अधिकारकर्मी, वुद्धिजीवी, पेशाकर्मीसहितको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो […]

शनिवार, माघ २८, २०७९

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । माओवादी केन्द्रको माघ १२ देखि २१ […]

शनिवार, माघ २८, २०७९

काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले एक जना डाक्टरलाई लाठी हानेको विषयलाई लिएर प्रहरीको कार्यशैली प्रति विरोध भएको छ । विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन् […]

शुक्रवार, माघ २७, २०७९

बिर्तामोड ।  वीरता जेसीज बिर्तामोडको ४२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वीरता जेसीज सन् २०२२ का अध्यक्ष प्रविन खड्काको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व […]

बिहिवार, माघ २६, २०७९

घोराही । यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी तीव्र पारिएको छ । नेपाल घरेलु तथा साना उदोग महासंघ दाङको […]

बिहिवार, माघ २६, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था […]

मङ्गलवार, माघ २४, २०७९

चारपाने ।  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) देशमै एक उत्कृष्ट सहकारी रहेको बताएका छन् । मन्त्री गिरीले देशमा मात्र नभएर विदेशमा पनि सहारा […]

सोमवार, माघ २३, २०७९