
भैरहवा- लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकैदिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना र लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा पाँच सय […]
बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाइ जग्गादर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका […]
झापा- झापाको बिर्तामोड नगरपालिका-४ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार बेलुका बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घर […]
झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । किसान महासंघ झापाले मूल्यवृद्धिको घोर विरोध गर्दै भारतबाट आयात भइरहेको विषादियुक्त र गुणस्तरहीन […]
हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भएको आन्दोलनका कारण मंगलबार हेटौंडाका निजी बैंंक बन्द भएका छन् । चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत् व्यवसायीले हेटौंडाका बैंक १ दिन बन्द गराएको संघका उपाध्यक्ष र प्रवक्ता उज्ज्वल चौलागाईंले […]
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मानव साङ्लोसहितको सरसफाइ अभियान सञ्चालन गरिएको छ । समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा बुधबार नगरको ६ लेन सडकको १२ किलोमिटर दुरीमा दुबैतर्फ मानव […]
बिराटनगर । सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको उर्लाबारी नगरपालिका–६ […]
इलाम जिल्लाको रोङ गाउँपालिकाले गत बर्ष देखि सञ्चालनमा ल्याएको पर्यटकिय गन्तव्य करसोङ मार्ग प्रवेश द्वार । रोङ गाउँपालिका –३ हाँसपोखरीदेखि रोङको ६ नम्बर वडा पाटापुरसम्मको करिब २९ किलोमिटर लामो पदमार्गलाई करसोङ पदमार्ग भनिन्छ । लोपोन्मुख […]
झापा । आज सवारी तथा बजार बन्द गराउन सडकमा उत्रिएका बन्दकर्ताहरु मध्ये झापाका बिभिन्न स्थानबाट २२ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रण्मा लिएको छ । झापाको बिर्तामोडबाट आठ जना, दमकबाट ११ जना काँकरभिट्टाबाट २ जना र चारआलीबाट […]