
चारपाने । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज शुक्रबार घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित […]
काठमाडौं । अब फेसबुक एपमै मेसेजको इनबक्स उपलब्ध हुने भएको छ । कम्पनीले एक ब्लगपोस्ट प्रकाशित गर्दै मेसेज इनबक्सलाई पुनः फेसबुक एपमा नै फिर्ता ल्याउने कुराको जानकारी दिएको हो । फेसबुकले आफ्नो मुख्य फेसबुक एपबाट […]
कनकाई । दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले झापाको कनकाई नगरपालिकामा आज देखि १० दिने अम्लिसो कुचो बनाउने तालिम सुरु भएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोग र नेत्रहीन संघ झापाको संयोजनमा […]
कनकाई । झापाको कनकाई–३ मा आयोजित महिला फुटबल प्रतियोगितामा आयोजक कनकाई महिला फुटबल टिमले विजयी हासिल गरेको छ । आज अन्तर्राष्ट्रिय नारी दिवसको दिन कनकाई माविको खेल मैदानमा आयोजित फुटबल प्रतियोगितामा कनकाई महिला फुटबल टिमले […]
काठमाण्डौ – दाङको घोराही–तुलसीपुर चार लेन सडक परियोजनाको ठेक्का रद्द गर्ने तयारी भएको छ । चार लेन परियोजना कार्यालय लमहीले सूचना निकालेर ठेक्का रद्द गर्नका लागि प्रकृया थालेको जनाएको छ । परियोजनाले ठेक्का रद्द गर्नुनपर्ने […]
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा कुन तालमे नटुवा नाचे कुन ताल नजारा के वोलो सारारारारारारारारारारा के वोलो सारारारारारारारारारारारा को हो त जोगिरा ? जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको […]
विराटनगर। कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने चेतावनी दिएको छ । पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक […]
कनकाई । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन जिल्ला समिति झापाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ९ बुद्धे ज्ञापन पत्र बुझाएको छ । आज (सोमबार) झापाको कनकाई नगरपालिकामा आयोजित सम्मान तथा बधाई कार्यक्रमको बीच चालक एशोसियसनका […]
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक छाला रोग तथा सौन्दर्य सम्बन्धी क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोड स्थित खड्का कम्प्लेक्समा डेल्फि स्किन क्लिनिक आज (आइतबार) देखि सञ्चालनमा आएको हो । क्लिनिकको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा […]