
सर्लाही । साहुको ऋण तिर्न नसकेपछि सर्लाहीमा एक परिवारको उठिबास भएको छ। जिल्लाको पर्सा गाउँपालिका वडा न.६ बस्ने राम इश्वर ठाकुरले ७ वर्ष अगाडी आफ्नो घर जग्गा दृष्टिबन्धक राखेर गाउँकै एक ब्यक्तिसँग ६० हजार रुपैयाँ […]
ललितपुर । ललितपुरको कुपन्डोलमा आज बिहान आगलागी हुँदा लाखौँ रकमको क्षति भएको छ । बिहान ३ः४० बजे एक्कासि आगो लागेसँगै ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ […]
झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा भएको सुरुङ्गा खानेपानी संस्थाको निर्वाचनको मत परिणामले दलिय व्यवस्थालाई ठाडो चुनौती दिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, नेकपा समाजबादी र राप्रपा जस्ता ठुलापार्टीबाट अनुमोदिन उम्मेदवारलाई विना दलका स्वतन्त्र […]
बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो […]
विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरूलाई संयुक्त रुपमा भीड नियन्त्रण अभ्यास गराइएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश […]
् लसभेगास (अमेरिका) । विश्व चिया सम्मेलन तथा मेला (वल्र्ड टि कन्फ्रेन्स–एक्सपो) का सहभागीले नेपाली अग्र्यानिक अर्थोडक्स चियाप्रति रुचि र चासो राखेका छन् । नेपाली चियाको स्वाद चाख्दै सहभागीले नेपाली चिया मन पराएको र विशेष […]
बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएकी छन् । झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको बिर्तामोडमा मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो […]
सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली बनाएको छ। गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टोली गठन गरिएको हो। गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र […]