Aamsanchar

ब्यानर २

 काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका […]

सोमवार, चैत २७, २०७९

काठमाण्डौ । महिलाको नाममा फेसबुक खाता बनाई ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका २ का २६ वर्षका विश्व शर्मालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो […]

आइतवार, चैत २६, २०७९

सुनसरी ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय दुहबीले  ‘प्रहरीसँग विद्यार्थी ( “STUDENTS WITH POLICE” )  कार्यक्रम सञ्चालन गरेको छ । प्रहरी र विद्यार्थीबीचको सामीप्यतालाई  बढाई सुरक्षित समाज निर्माणको उद्देश्य अनुसार इलाका प्रहरी […]

आइतवार, चैत २६, २०७९

कनकाई । श्री भवानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा स्थापित चिरञ्जिवी–इश्वरादेवी उप्रेती अक्षयकोषबाट वर्ष उत्कृष्ट एक पत्रकारसहित चार जना पुरस्कृत तथा सम्मानित भएका छन् । आज (शनिवार) खानेपानीको छैटौँ वार्षिक साधारण सभामा पत्रकार, कृषक, विद्यार्थी […]

शनिवार, चैत २५, २०७९

बिर्तामोड । मनोसामाजिक समस्या समाधानका लागि र आध्यात्मिक जनचेतना फैलाउने उद्देश्यले झापाको बिर्तामोडमा एक दिवसीय योग ध्यान, साधना, हिप्नोसिस एवम् आध्यात्मिक ज्ञान प्रवचन आयोजना हुने भएको छ । विकासानन्द फाउन्डेसन अन्तरगतको विश्व परिवार झापा केन्द्रको […]

शुक्रवार, चैत २४, २०७९

काठमाडौं । गृह मन्त्रालयले भाडा लिएर यात्रु ओसार्ने सबै किसिमका निजी सवारीलाई कारवाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । यस्ता किसिमका सेवाले सार्वजनिक सेवालाई प्रत्यक्ष असर परेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले […]

बिहिवार, चैत २३, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगर प्रमुख एवं स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि […]

बुधवार, चैत २२, २०७९

दुर्गापुर । झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा  आयोजित नौ दिवसीय श्रीमददेवीभागवत महापुराणको आयव्यय सार्वजनिक गरिएको छ । श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गते सम्म आयोजना गरिएको महायज्ञको आम्दानी […]

मङ्गलवार, चैत २१, २०७९

बिर्तामोड। सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० की रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनकी स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा […]

सोमवार, चैत २०, २०७९