
विराटनगर । आत्मदाह घटनाले नेपालीहरुलाई भयवित बनाई रहेको अबस्थामा आज (बिहिबार) विराटनगरमा एक वृद्धले पनि आत्मदाहको प्रयास गरेका छन् । लेटाङ घर भएका नेपाल थरका ६५ वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं […]
कनकाई । झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताहको आज समापन गरिएको छ। जैविक खेती आईपिएम कृषक समुहका अध्यक्ष भिमबहादुर राईको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले ब्यानर पढी सुरुङ्गा बजार परिक्रमा […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । मंगलबार (आज) बिहान राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र […]
काठमाडौं । ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ । हाल पाँचरपाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०/ १० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि […]
कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा मा भोलि (बुधबार) विषादि मुक्त सप्ताहको समापन कार्यक्रमको अवसरमा विभिन्न दर्जन बढी कार्यक्रम गरिने भएको छ। कनकाई नगरमा कृषकहरूले कसरी बढी भन्दा बढी विषादि रहित अन्नबाली उत्पादन गर्ने भन्ने […]
कनकाई । झापाको कनकाई नगरपालिकामा बालमैत्री स्थानीय शासन अभियानका लागि सरोकारवाला पक्ष छलफल भएको छ । नगरको बाल कल्याण इकाईको आयोजनामा आइतबार (आज) बालमैत्री स्थानीय शासन बारे जानकारी गराउने उद्देश्यसहित बाल सरोकारवालाहरूसँग सल्लाह, सुझावसहित […]
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]