
उभौली पर्व किन मनाइन्छ ? प्रकृतिका पुजारी यस समुदायले वैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज […]
काठमाडौं । अरुलाई सुशासनको पाठ सिकाउदै हिडने काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी […]
काठमाडौं । अध्यादेशमार्फत् मिटरब्याजीलाई कारबाही गर्ने गरी सरकारले कानुन ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी अपराध संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । सो […]
भैरहवा – नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाई बिहीबारै […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट सरकारमा तीन जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्रीले आज बुधवार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन न्याय […]
खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिँदा इम्युनिटी पावर बढाउन सकिन्छ । एक नयाँ […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले […]
झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद विश्वप्रकाश शर्माले झापाको बाहुनडाँगीमा हात्ती आतंक भएकोले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, ‘हात्तीपीडित नागरिकको आग्रह […]