
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको न्यायिक समितिमा अधिकाँश जग्गा सम्बन्धि विवादका निवेदन छलफलका लागि दर्ता हुने गरेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को नौमहिनाको अवधिमा समितिमा छलफलका लागि दर्ता भएका विभिन्न प्रकृतिका कुल ८६ […]
सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘भूउपयोगसम्बन्धी […]
बिर्तामोड । बैंकको चर्को व्याज, लघुवित्तले लादेर गरेको शोषण र मिटर ब्याजी साहुले गुण्डाराज सञ्चालन गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बिर्तामोडमा जनसभा गर्ने भएको छ ।सोही अवसरमा पार्टी सम्वद्ध जनवर्गीय सङ्गठनहरूको […]
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरा चोकमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । आज भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष १७ का गोपाल विकको घटना स्थलमै र चालक स्थानीय वर्ष […]
बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेश समिति सभापति उद्धव थापाले प्रदेशको गहनाको रुपमा रहेको चिया क्षेत्रलाई प्रदेश सरकारले नीति, कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्न माग गरेका छन् । संघीयता कार्यान्वयनको छ वर्ष बितेपनि चिया क्षेत्रलाई […]
भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीका स्थानीयले शनिबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएको छ । जात्रामा सयौं ले सिन्दुर एक आपसमा लगाएका छन् । आज मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई […]
विक्रम संवत् के हो ? भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको संवत्को रूपमा विक्रम संवत्लाई चिनिन्छ । तर, यसलाई पुष्टि पार्ने गरी कुनै तथ्य फेला नभएको हुँदा विक्रम संवत्को बारेमा धेरै रहस्यहरू छन् । केही […]
झापाको मेचीनगर नगरपालिका –१३ धाइजन चौक मा लागूऔषध ओसारपसार तथा बिक्री गरेको अभियोगमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । चारआली प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २० वर्षीया अनुजा राजवंशी ब्राउनसुगर सहित […]