
बिर्तामोड । झापाका शिक्षा सेवी हरिकुमार प्रसाईँको निधन प्रति आज झापाका प्याब्सन झापा संग आवद्ध सबै निजी विद्यालयहरूले शोक बिदा गरेका थिए । कनकाई ३ सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले भने विद्यालयमा सीमित […]
विश्व माटो दिवस बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, […]
विर्तामोड । कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको समुद्घाटन सम्पन्न भएको छ । नेपालका ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित […]
“Transformative solutions for inclusive development: the role of innovation in fueling an accessible and equitable world” अर्थात् समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू र पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने अर्थ लाग्दछ । यस पटकको […]
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका अन्तिम ४ खेलहरु हुँदैछन् । विश्वकपमा शुक्रबार समूह ’एच’ र समूह ’जी’ को दुई दुई खेलहरु हुनेछन् । समूह ’एच’ अन्तर्गत दक्षिण कोरिया […]
आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, […]
मेचीनगर। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको अपराजित कीर्तिमानी विजय यात्रा अन्ततः रोकिएको छ । नेकपा एमालेकातर्फबाट २०४७ को संसदीय निर्वाचनमा इलामबाट निर्वाचित नेता खनाल २०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा निर्वाचित हुनुभएको थियो […]
बागमती किनारका सुकुम्बासी र काठमाण्डौं माहनगरपालिका बिच बस्ने र हटाउने संर्घष चलिरहेको छ । ‘राजनीति दलहरुको हरेक घोषणा पत्रमा सुकुम्बासी समस्या समाधान गरिने लेखिएको छ । तर कहिलै कार्यनयन प्रति चासो भने देखाईएको छैन । […]