
सुस्त गतिमा मतगणना जारी रहेको मेचीनगर नगरपालिकाको मतगणनामा रफ्तार बढेको छ । हिजो दिउँसो देखि वडा नं १ को गणना सुरु भएकोमा आज थप दुई वटा वडाहरुको समेत मतगणना सुरु भएसंग रफ्तार बढेको हो । […]
काठमाण्डौ । नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीको सहारा […]
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई तीन मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत […]
काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा […]
देशभरीमा गाउँपालिकामा विजयी हुने क्रम सुरु भएको छ । १० गाउँपालिकामा जित हासिल गर्ने पार्टीहरुमा धेरै पालिका जित्ने नेकपा एमाले बनेको छ । एमाले ६ स्थानमा विजयी भएको छ भने नेपाली काँग्रेसले २ स्थानमा जित […]
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने, एमालेका विजय सुवेदीले १२७ […]
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काग्रेसको पक्षमा मत आउने बताएका छन् । । शर्माले हिजो आफ्नो गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका थिए। शर्माले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भएको […]
आज एकसाथ स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेर मतदान गर्न जानेलाई मतदानस्थलमा प्रवेश नदिने जनाएको छ । यसअनुसार यदि मादक पदार्थ सेवन गरेर मतदाता गए मत खसाल्न बञ्चिन हुने देखिएको छ […]
विराटनगर । प्रदेश १ प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बिसीबाट १ नं. प्रदेशका जिल्ला प्रहरी प्रमुखहरुलाई अनलाइन (भर्चुअल) मार्फत स्थानिय तहको निर्वाचन २०७९ सम्बन्धी निर्देशन आबश्यक निर्देशन दिनु भएको छ । आज बिहान ७ बजे […]