Aamsanchar

ब्यानर २

बिर्तामोड । पछिल्लो समय सञ्चारमाध्यमले महिलाको सवाललाई प्राथमिकता दिन थालेको एक कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरुले बताएका छन् । मिडिया एक्सन नेपालले आयोजना गरेको ‘नेपालका समाचार कक्ष र मिडिया सामग्रीमा लैङ्गिक संवेदनशीलता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सञ्चार […]

बिहिवार, वैशाख १५, २०७९

भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको […]

बुधवार, वैशाख १४, २०७९

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा […]

बुधवार, वैशाख १४, २०७९

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी […]

सोमवार, वैशाख १२, २०७९

२०७२ वैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झँदै डर लाग्छ ।अझै सम्झँदा पनि निसास्सिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो […]

सोमवार, वैशाख १२, २०७९

कनकाई ।  झापाको कनकाई नगरपालिकालमा अक्सिजन उत्पादन शुरु भएको छ । कनकाई–३ स्थित सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा रहेको अक्सिजन प्लाण्टबाट आजबाट अक्सिजन उत्पादन शुरु भएको हो । कोरोना महामारी उत्कर्षमा पुगेको बेला ३ बर्षको […]

शुक्रवार, वैशाख ९, २०७९

सुरुङ्गा । झापा गाउँपालिकामा नेपाली कांग्रेसबाट आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा शिफारिसमा परेका शिवकुमार कडेंलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेका झापा गाउँ समितिले आफूलाई योग्य सम्झी अध्यक्ष पदमा शिफारिस गरेकोमा गाउँ समिति लगायत […]

शुक्रवार, वैशाख ९, २०७९

झापा। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वारको नाम सिफारिस गरेको छ । आज बसेको काँग्रेस नेतृत्व सहितको नगर समितिको बैठकले नगर प्रमुख पदका उम्मेद्वारका लागि […]

बुधवार, वैशाख ७, २०७९

सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो । गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र […]

बुधवार, वैशाख ७, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका सुरुंगा स्थित हरिकुल नमुना माध्यमिक विद्यालय र लायन्स क्लव अफ सुरुंगाकोे संयुक्त आयोजनामा माटो बचाउन अभियान सुरु भएको छ । विद्यार्थीहरुलाई माटोको महत्व बारे जानकारी गराउने उदेश्यले शुक्रबार कनकाई नगरपालिका […]

आइतवार, वैशाख ४, २०७९