
बिर्तामोड । कोरोना संक्रमितको सम्पर्कमा आएका बिर्तामोडका ११६ जना यतिबेला होम क्वारेन्टाइनमा छन् । बिर्तामोड आएका बाह्रदशी र इलामका कोरोना संक्रमितहरुसंगको सम्पर्कमा पुगेकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । होम क्वारेन्टाइनमा बस्नेहरु केही राजनीतिकर्मीहरु पनि रहेका […]
झापा–इलाम सिमा क्षेत्र इलामको रोङ गाउँपालिका–४ किटेनी स्थित स्वागत झरना । २५४ फिट उचाई रहेको यस झरना पुग्न मेची राजमार्गबाट ५ सय मिटरको पैदल मार्ग तय गर्नुपर्छ ।
चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरमा मेनुका ढुङगेल (बास्तोला) बचाउन अभियन समिति गठन गरिएको छ । विगत ४ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित बन्न पुगेकी ४३ बर्षिया बास्तोला उपचार खर्च अभावमा काठमाडौंको […]
श्रावण ७ गते नेपालमा सरकारले लकडाउन हटेको घोषणा गरेपछि धेरै लाई लागेको होला अब नेपालमा कोरोनाको जोखिम छैन् र जोखिम घट्दै छ । तर स्वास्थ्य मन्त्रालयले भने कोरोनाको जोखिम उत्तिकै रहेको र फेरि जोखिम बढ्दै […]
काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् । तेह्र हजारभन्दा बढी व्यक्ति निको भएर घर फर्किसकेका […]
चारपाने । एकका लागि एक अभियानको अगुवाईमा समुदाय–सहकारी–सरकार र निजी क्षेत्र पनि संगै रहेकोे अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि मुख्य साझेदार संस्था मध्ययेको एक अन्तर्राष्ट्रिय झापाली समाजले […]
विर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा नागरिक स्तरबाट स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि झापा जिल्ला सहकारी संघले सहकारी अभियान मार्फत २५ लाख रुपैयाँ प्रदान गरेको […]
बिर्तामोड । रेडजोनमा रहेको झापामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या घटेको भन्नेभान परिरहेको अवस्थामा झापाको पूर्वी नाका काँकरभिट्टामा खटिएका १८ जना सशस्त्र प्रहरीसहित झापामा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सिमा […]
काठमाडौँ । मध्यये बर्षाको समयमा यसैपनि अविरल वर्षाहुनु सामान्य कुरा हो । तर जनधनको क्षतीहुनु परिवार, समाज, र देशको लागि दुःखको कुरा हो । यस बर्ष बर्षाको कारण देशका धेरै स्थानमा ठुलो मात्रमा जन धनको […]