Aamsanchar

ब्यानर २

झापा ।  कोरोना संक्रमणको रेडजोनमा परेको झापामा एका एक संक्रमितको संख्या बढन थालेपछी  झापा भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ । सरोकारवालाको पटक–पटकको छलफलपछि शनिवार यसको अन्तिम टुङ्गो लागेको […]

शनिवार, जेठ १०, २०७७

विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ […]

शनिवार, जेठ १०, २०७७

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ बोलोचोकमा ६८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी पाँचगाछी उपशाखाको आयोजनामा शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा २१ जना महिला र ४७ जना पुरुष गरी ६८ जनाले […]

शनिवार, जेठ १०, २०७७

चालु आथिर्क वर्ष २०७६ /०७७ को पहिलो दशमहिनामा सकिन मात्र दुई महिना बाकी रहँदा लक्ष्यको तुलनामा ६ अर्व ५५ करोड ८६ लाख वा ४९ दशमलव ५४ प्रतिशत राजस्व संकलन   काँकरभिट्टा/ १ नम्बर प्रदेशमा सर्वाधिक […]

शुक्रवार, जेठ ९, २०७७

मेचीनगर ।  अहिले नोवल कोरोना भाइरस कोभिड १९ का कारण विश्व अक्रान्त बनेको छ । विश्वको अर्थतन्त्र निक्कै डामाडोल छ । मृत्यु र संक्रमितहुने मानिसको संख्या लाखौ बढी छ । नोवल कोरोना भाइरस कोभिड १९ […]

बिहिवार, जेठ ८, २०७७

बिर्तामोड । झापामा थप आठजनामा कोरोना भाइरस पुष्टि भएको छ । आज बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको […]

बिहिवार, जेठ ८, २०७७

काठमाडौं । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्र्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो […]

बिहिवार, जेठ ८, २०७७

बिर्तामोड । झापामा कोरोनाको संक्रमण बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले भोलि बिहीबारदेखि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ । आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीवार राति १२ […]

बुधवार, जेठ ७, २०७७

झापा। झापाको पूर्व दक्षिणी नेपाल–भारत सिमा संग जोडिएको कचलकवल गाउँपालिका सिल गरिएको छ । भारतबाट लुकिछिपी कचनकल आएका एक युवामा कोरोनाको पिसिआर परीक्षण पोजिटिभ आएको भोलिपल्टै आज नौजना संक्रमित थपिएपछि कचनकल गाउँपालिका सबै छिमेकी पालिका […]

मङ्गलवार, जेठ ६, २०७७

काठमाडौं । राष्ट्रिय सूचना आयोगले कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै स्पष्ट पार्न निर्देशन दिएको छ। आयोगले कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना […]

मङ्गलवार, जेठ ६, २०७७