
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन नेपालीहरु लाई अहिले सम्म कसैलाई पनि कोरोना संक्रमण भैनसकेको बताउँछन् । अहिलेसम्मको अवस्था हेर्दा नेपालीहरुमा कोरोनाको सवैभन्दा कान्छो भाईरस (सार्क सि ओ भि – २ ) मात्रै […]
सडक मानवका समस्यालाई तत्काल अल्पकालीन र दीर्घकालीन रुपमा समाधान गर्न जोड दिइएको छ । संवाद समूह झापाको संयोजनमा शनिवार भएको ‘भिडियो कन्फ्रेन्स’मा सरोकारवालाले आफ्ना प्रतिबद्धतासहित उक्त कुरामा जोड दिएका हुन् । झापाका सडक र विभिन्न […]
समय र आवसेकताले सृजना गरेको सोच अन्तरगत ‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराको मुख्य उद्देश्य अनुसार सम्पन्न परिवारले, विपन्न परिवारलाई संकटको वेला पनि सहयोग गरेर सामाजिक एकता र […]
बिर्तामोड। कोरोना भाइरस महामारीको संवेदनशील घडीमा सञ्चारकर्मीले सूचना प्रवाह गर्दा संवेदनशील हुनुपर्ने र सामाजिक सद्भावलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ । विहीवार भएको भिडियो कन्फ्रेन्समा सरोकारवालाहरुले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले आधिकारिक स्रोतबाट […]
बिर्तामोड । लकडाउन बन्दाबन्दीले धेरै क्षेत्रलाई प्रभावित पारे पनि झापाको बिर्तामोड भद्रपुर सडक निर्माण कार्यमा भने लकडाउने सहजता गराएको छ । बिर्तामोडमोड हुदै झापाको सदरमुकाम जाने यस बाटो अन्य समयमा अत्यन्तै भिडभाड हुने गरेको थियो […]
बिर्तामोड। बजारमा बढ्दो महंगी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तत्काल बजार अनुगमन र कार्वाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । सरोकारवालाहरुबीच भएको ‘भिडियो संवाद’बाट स्थानीय सरकारलाई सबै खाद्यवस्तुको मूल्य निर्धारण गर्न सुझाव दिइएको छ […]
झापा । सर्वसाधरणले खाद्यन्न लगायत औषधी र कृषीका सामग्री सहज ढंगले खरिद गर्न नपाएको गुनासो गरेपछि झापामा ३५ दिन देखि जारी लकडाउन खुुकुलो पार्ने निर्णय भएको छ । यो निर्णय १ नम्बर प्रदेशका आन्तरिक मामला […]
आजभोलि मान्छेले भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालको शैयामा पुगेर सम्झने गर्छ । यो भनेको सहज अवस्था को भौतिक चिन्तन र असहज अवस्थाको आध्यात्मिक चिन्तन प्रतिको पर्याय हो । ठेस नलागुन्जेल सम्म आमा नसम्झने हाम्रा मन […]
काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस को संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् […]