
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिने जानकारी दिएकी […]
भद्रपुर, कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्न उद्देश्यले झापा कारागारमै भिडियो कनफ्रेन्स सेवा सञ्चालनमा ल्याएको छ। कारागार व्यवस्था विभागले झापा कारागारमा भिडियो कनफ्रेन्स जडानका लागि ५ लाख बजेट विनियोजन गरेपश्चात् सो सेवा […]
झापा । वुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमतोमा क्यालेण्डर (भित्तेपात्रो) छपाइमा अनियमितता भएको खुलेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो । छापाखानाले प्रतिगोटा […]
रामबुटान (RamButan) एक उष्ण प्रदेसीय फलफूलमध्ये महत्वपूर्ण फल हो । रामबुटान नाम मलय शब्दको भन्ने शब्दबाट आएको हो जसको अर्थ कपाल हुन्छ । हेर्दा लिचीजस्तै देखिने,झुप्पामाफल्ने तर बोक्रामा लामो लामो कपाल जस्तै भएको यो फल […]
चिनवन, पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरिएको छ । चितवन जिल्ला अदालतले रवि लामिछानेसहित न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज […]
काठमाडौं, २ भदौ । सोमवार पनि चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका न्यू २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन् […]
हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ। आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका […]
झापा । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा झापामा वृह्त ¥याली तथा कोणसभा गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका हुन् । […]
झापा । न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रमको प्रस्तोता रवि लामिछानेको समर्थनमा आजबाट झापामा प्रदर्शन सुरु भएको छ । सञ्चारकर्मी लामिछाने र युवराज कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका […]