Aamsanchar

ब्यानर २

झापा । न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रमको प्रस्तोता रवि लामिछानेको समर्थनमा आजबाट झापामा प्रदर्शन सुरु भएको छ । सञ्चारकर्मी लामिछाने र युवराज कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका […]

शनिवार, साउन ३२, २०७६

अर्जुनधारा ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को प्रथम महाधिवेशनबाट अर्जुन जम्नेली राईको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक समिति सर्वसम्मत गठन भएको छ । फोनिजको शुक्रबार सम्पन्न महाधिवेशनको बन्दसत्रले राईको अध्यक्षतामा उक्त समिति सर्वसम्मत गठन गरेको हो […]

शुक्रवार, साउन ३१, २०७६

सुर्खेत,  कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका छन्। ठेकेदारसमेत रहेका मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री शाहीले बिहीबार बर्खास्त गरेका […]

शुक्रवार, साउन ३१, २०७६

दमक । पछिल्लो साता झापाको दमकमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको देखिएको छ । तीन वर्षअघि दमकमा डेङ्गुले महामारीका रुपमा देखापरेको डेङ्गुको सङ्क्रमण यस वर्ष पनि अहिले ह्वात्तै बढ्दै गएको हो । दमक नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख […]

बिहिवार, साउन ३०, २०७६

काठमाण्डौ,  मंगलबार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सांघातिक आक्रमणमा परि एक जना नेपालीको ज्यान गएको छ । साथै आक्रमणमा परि ५ जना नेपाली नागरिक घाइते भएको दोहामा रहेको नेपाली राजदूतावासले जनाएको छ […]

बिहिवार, साउन ३०, २०७६

दमक, झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहोर मापदण्ड विपरित अस्पताल परिसरमै जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको अस्पतालजन्य फोहोर अस्पताल परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । […]

आइतवार, साउन २६, २०७६

झापा।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले दिएको नागार्जुन आवास खोस्ने चेतावनी कतिपय नेताहरूले दिने गरेको प्रसङ्गमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सानो चित्त गर्न नहुने टिप्पणी गरेका छन् । संविधानसभाले गणतन्त्र घोषणा गरेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको […]

बिहिवार, साउन २३, २०७६

विराटनगर र प्रदेश १ को राजधानी बिराटनगर उपमहानगरपालिका –९ स्थित मेट्रोसिटी होटल एण्ड गीत गजलबाट हतियारसहित पक्राउ परेका भारतीय नागरिक विराटनगरमा खाद्यको व्यापार गर्ने कारवारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्ने योजनामा परिचालन भएका केही […]

बुधवार, साउन २२, २०७६

चिप्लेढुङ्गा। पर्यटनलाई समृद्धिको मुख्य आधार मानेर गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको सात महीना बितिसकेको छ । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष, सन् […]

मङ्गलवार, साउन २१, २०७६

बिर्तामोड, सरकारको तल्लो इकाइको रुपमा रहेको टोल विकास संस्था मार्फत आफ्ना टोललाई कसरी समृद्ध बनाउने भन्ने विषयको बहस र अभियान शुरु भएको छ । तर, टोल विकास संस्थाको विधान तथा स्थायित्वबारे नै द्विविधा उत्पन्न भएको […]

सोमवार, साउन २०, २०७६