Aamsanchar

ब्यानर २

काठमाडौँ । मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित रहेकाले आइतबार पनि देशभर मध्यान्नदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो […]

आइतवार, असार २९, २०७६

सुनसरी । बर्षा हुने बितिकै पूर्वमा सबैको ध्यान कोशी नदीमा पर्ने गरेको छ, किनकी कोशीले वितका बर्षमा ठुलो ठुलो क्षती पुराउदै आएकाले पनि हो । यस बर्ष पनि कोशीमा पानी कतिभयो के पो होला भन्ने […]

शनिवार, असार २८, २०७६

चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी […]

शनिवार, असार २८, २०७६

  बर्दिवास, २८ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नजिकै रहेको भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ । अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग […]

शनिवार, असार २८, २०७६

मनसुन न्यूनचापीय रेखा नेपालको तराईका भूभागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी शुक्रबार विशेष […]

शुक्रवार, असार २७, २०७६

झापा । झापामा ३ दिन देखि लगातार परेको पानीका कारण नदीमा पानीको बहाव बढिरहेको अवस्थामा हुन सक्ने प्रावृतिक विपद् व्यवस्थापन सहज बनाउन  जिल्ला समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन आपतकालीन कार्ययोजना बारे विहीबार […]

शुक्रवार, असार २७, २०७६

बिर्तामोड, असार २६ । बिगतको बर्षबाट बिर्तामोड सोमवार की शनिबार बन्दको बिषयमा व्यापारी बिच हुदै आएको तर्क वितर्कले किनारा पाएको छ । सोमबार बजार बन्द हुँदै आएको झापाको बिर्तामोडलाई साउन ४ गतेदेखि शनिवार बन्द गरिने […]

बिहिवार, असार २६, २०७६

लामो समय सम्म बर्षा नहुँदा निरासा छाएको थियो । तर केही दिनदेखि लगातार भएको बर्षाका कारण सर्वसाधारणमा त्रास बढेको छ । आज र भोलि देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र […]

बिहिवार, असार २६, २०७६

काठमाडौँ । सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । […]

बिहिवार, असार २६, २०७६

काठमाडौं । आगामी तीन दिनसम्म देशभर भारी वर्षा जारी रहने सम्भावना भएकाले बाढीपहिरोबाट सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आउने तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना छ । अहिले काठमाडौं […]

बुधवार, असार २५, २०७६