
हेटौँडा, करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् । भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको […]
कोदालोको पासो र बाँस प्रहार गरी झापाको मेचीनगर नगरपालिकामा हत्या भएको छ। मेचीनगर नगरपालिका–१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीले घरायसी विवाद हुँदा मंगलबार ३४ वर्षीय चम्पली राजवंशीको हत्या गरेका हुन्। राजवंशीले श्रीमतीको हत्या गरेको जिल्ला […]
काठमाडौँ, गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु […]
बिर्तामोड, फागुन १३। बैंक तथा वित्तीय संस्थाहरुबाट भएको ऋणको ब्याजदर वृद्धि र ब्याज घटाउन माग गर्दै उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएपछि उत्पन्न परिस्थितिलाई सहज बनाउने सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बैंकर्स एसोसिएसन र उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधिहरुबीच […]
बिर्तामोड, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जिल्लामा हुने सबैखाले अपराध नियन्त्रणका लागि आमालाई परिचालन गर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय झापामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले झापामा अपराध सँगै […]
सुरुङ्गा। झापामा वैकल्पिक ऊर्जा उत्पादन गर्ने लक्ष्यका साथ स्थापित झापा इनर्जी लिमिटेडले आफ्ना गतिविधि अघि बढाएको छ । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित उक्त संस्थाले पहिलो प्रोजेक्टको रुपमा १० मेगावाटको सोलार पावर प्रोजेक्ट शुरु गर्ने […]
निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ । यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेकै शैलीमा दर्जन भन्दा बढी जिल्लामा रहेका […]
सागर गौतम / खुदुनाबारी, दुवै मृगौलाले नीक्रिय भएपछि झापाको अर्जुनधारा–२ स्थित बेलटार निवासी अभिषेक समाल मगरको उपचार गर्नका लागि आर्थिक सहायताको अपिल गरिएको छ । खुदुनाबारीवासिन्दाले समाल मगर बचाउ समिति निर्माण गरेर सहयोगको अपिल गरेका […]
काठमाडौँ, ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको […]