
झापा, कालोपत्रे सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै स्थानीयले झापाको चारआली–केचना सडक खण्ड अवरोध गरेका छन्। चाराआली– भद्रपुर–केचना सडक खण्ड अन्तरगत भद्रपुर नगरपालिका ६ स्थित भानुनगरमा स्थानीयले तीन घण्टा सडक अवरोध गरेका हुन्। स्थानीयले बिहान […]
गोविन्द लामिछाने / मङ्गलबारे, हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् । जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका […]
चितवन, रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, […]
कन्चनपुर। कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । छोरीको न्यायका लागि १३औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था बिग्रँदै गएको हो […]
शेरबहादुर सिंह / भीमदत्तनगर, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको […]
काठमाडौँ, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका असरबाट हिमालय क्षेत्र बढी प्रभावित भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । वन मन्त्रालय र युरोपेली सङ्घको संयुक्त आयोजनामा जलवायु परिवर्तनका सम्बन्धमा उच्चस्तरीय तलनिया डाईलग (खुला […]
विराटनगर, प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले […]
गङ्गा पराजुली / पशुपतिनगर, पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिउपज निर्यात हुन थालेको छ । पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको खरीद बिक्री हुँदै आएको झापाको चारआली बजारभन्दा राम्रो मूल्यमा भारतीय व्यापारीले तरकारी खरीद गर्दै […]
शरद शर्मा / काठमाडौँ, जनताका गुनासा सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ले सात वर्षमा ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको छ । विसं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले शुरु गर्नुभएको हेलो सरकारले अहिलेसम्म […]