Aamsanchar

ब्यानर २

काठमाडौँ,  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको […]

बुधवार, कार्तिक २१, २०७५

बिर्तामोड । पूर्वी नाकाका कांरभिट्टालाई कमाउ नाकाका रुप विश्लेष गर्दै सुरक्षाकर्मीहरुलाई सोही अनुसारको आरोप लाग्ने गरेपनि सशस्त्र र जनपदका सुरक्षा प्रमुखहरुले पूर्वी नाकामा सुरक्षा ब्यवस्था चुस्त बनाएको पाइएको छ । दुवै संगठनका प्रमुख आएको तीन […]

मङ्गलवार, कार्तिक २०, २०७५

बिर्तामोड । सुदुर पूर्वी पहाडी जिल्ला इलामका धेरै सामुदायिक विद्यालयमा गरीबिको रेखामुनी रहेका अभिभावकका विद्यार्थीहरु अध्ययन् गर्ने गर्छन् । न त उनीहरुले प्रविधिको प्रयोग नै गर्न पाउछन् न त भौतिक सुविधाको नै अुभव गर्न पाउछन् […]

सोमवार, कार्तिक १९, २०७५

राँझा, भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश […]

सोमवार, कार्तिक १९, २०७५

काठमाडौँ,  वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी […]

सोमवार, कार्तिक १९, २०७५

अशोक घिमिरे / काठमाडौँ, वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ । […]

आइतवार, कार्तिक १८, २०७५

बिर्तामोड, । पूर्व– पश्चिम राजमार्गको कमल गाउँपालिका– ३ झिलझिले सडक खण्डमा आज दिउसो भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका– २ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको […]

शनिवार, कार्तिक १७, २०७५

झापा, पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको झिलझिलेमा सवारी दुर्घटना भएको छ । मोटरसाइकलमा सवार दुई जना सडकमा लडिरहेको अवस्थामा उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप जानकारी केही […]

शनिवार, कार्तिक १७, २०७५

दमक, झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं […]

शनिवार, कार्तिक १७, २०७५

बिर्तामोड । झापालाई माघ १ गतेदेखि मदिरा नियन्त्रित जिल्ला बनाउन पहल थालिएसंगै बिस्तृत कार्य योजनाका लागि प्रमुख कर अधिकृत बोलराज आचार्यको संयोजकत्व ११ सदस्यीय समिति गठन भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा […]

शुक्रवार, कार्तिक १६, २०७५