
चितवन, गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आज उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र […]
मोरङ । साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । आपराधिक […]
पार्थ मण्डल / झापा, दक्षिणी झापाको कचनकवल गाउँपालिकामा प्रर्दशनकारीहरुले तालाबन्दी गरेका छन्। गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बहुमतको आधारमा एकलौटी ढंगबाट दोस्रो गाउँसभा गर्न खोजेपछि आन्दोलित बनेका प्रर्दशनकारीले आइतबार दोस्रो दिन तालाबन्दी गरेको हुन्। शनिवार गाउँपालिकाका […]
काठमाडौँ, भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण […]
प्रकाश तिमल्सिना ढाका , आवश्यकता अनुसारको जित निकाल्दै नेपाली फुटबल टोली साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइलनमा पुगेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । […]
काठमाडौं, वैदेशिक रोजगार विभागले आफ्नो काम र व्यवहारलाई सुधार गर्न म्यानपावरलाई निर्देशन दिएको छ । म्यानपावर व्यवस्थित नभएको र ठगी बढेको गुनासो आइरहेको भन्दै विभागले शुक्रबार म्यानपावरहरुका लागि ११ बुँदे परिपत्र जारी गरेको हो । […]
पार्थ मण्डल / भद्रपुर । सिंहदरबारअगाडि नाङ्गो विरोध प्रदर्शन गरी देशभर चर्चित बनेका झापाका बिकेन लिम्बूले शुक्रबार बिहान भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन्। भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर […]
कञ्चनपुर, निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले बताउनुभएको छ । बिहीबार महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा […]
काठमाडौं । इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनः इन्धनको मूल्य वृद्धि गरेको हो। बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य […]