Aamsanchar

ब्यानर २

झापा । झापाको हल्दिबारी गाउँपालिका गाउँपालिका–१३, जलथलका २१ वर्षीय युवक बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनले सोही वडाकी चार वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार […]

सोमवार, असोज ८, २०७५

भद्रपुर,  समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने […]

आइतवार, असोज ७, २०७५

राजविराज । शनिबार राति अस्पतालले मृत घोषणा गरेका बालक शुक्रबार दिउँसो जिवितै भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल तनावग्रस्त बनेको छ । रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोके पछि […]

शनिवार, असोज ६, २०७५

केशवराज भण्डारी/ झापा । गाउँनै चकित परेर हेरिरहेको थियो । ३० जना किसान, ४ जना कर्मचारी र २ जना सञ्चारकर्मीको लर्को छुट्छ झापाको वनियानि वाट । हेर्ने जति सवैमा लाग्न सक्छ गाउँमा टाढा जानुपर्ने गरि […]

शनिवार, असोज ६, २०७५

वासुदेव पौडेल / पोखरा,  चाँदीजस्तै टलक्क टल्केको हिमालको काखमा अवस्थित पोखराको सुन्दर दृश्यले यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउँछ । विशेषत : अक्टोबरको पहिलो हप्तादेखि डिसेम्बरको अन्त्यसम्म यहाँका मनोरम दृश्य हेर्न पर्यटक पोखरा आउने […]

शुक्रवार, असोज ५, २०७५

कञ्चनपुर, कञ्चनपुरको कृष्णपुर नगरपालीकामा प्रहरीले १० वर्षीय बालकलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ। स्थानिय विद्यालय परिसरमा बिहीवार साँझ सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बालकलाई पक्राउ गरेको हो। स्थानिय बासिन्दाले १० बर्षे बालकले बालिकालाई […]

शुक्रवार, असोज ५, २०७५

काठमाण्डौं । तीनदेखि आन्दोलित नेपाल स्वतन्त्र चालक संघर्ष समितिले शुक्रबारदेखि गाडी चलाउन सहमत भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समन्वयमा गृह सचिवसित संघर्ष समितिका पदाधिकारीहरुले फोन वार्ता गरेर काठमाडौंमा अन्तिम वार्ता गरी गाडी […]

बिहिवार, असोज ४, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । झापाको बिर्तामोड रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले चाडपर्वलाई मध्यनजर गर्दै विशेष छुटका साथै ओपिडि सेवा निःशुल्क गर्ने भएको छ । असोज ७ गते आइतबारबाट १९ गतेसम्म ओपिडि सेवा निःशुल्क गरिएको छ […]

बिहिवार, असोज ४, २०७५

काठमाडौं । बर्खा याम सकिन लागेसँगै सुख्खा पहिरो जाने क्रम बढ्न थालेको भन्दै त्यसतर्फ सचेत हुन भूगर्भविद्हरूले सरकारलाई सुझाव दिएका छन्। खासगरी भिरालो भूबनौट र उच्च हिमाली भेगहरूमा बर्खापश्चात घाम चर्कन थालेपछि सुख्खा पहिरो जाने […]

बिहिवार, असोज ४, २०७५

काठमाडौं, सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्षको अवधिमा ८ सय घण्टा भन्दा बढी समय सैनिक हेलिकोप्टर प्रयोग गरेका छन्। यो समय दिनको १२ घण्टा निरन्तर हेलिकोप्टर उडाउने हो […]

बिहिवार, असोज ४, २०७५