Aamsanchar

ब्यानर २

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची मल्टिपल कलेजकी छात्रा सुनिता बुढाथोकी प्रथम भएकी छन् । नेपाल पर्यटन वर्ष २०२० कसरी सफल […]

शुक्रवार, साउन १८, २०७५

काठमाडौं, संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले जोशीको नाम अनुमोदन नगरेको हो। बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीको नाम समितिबाट अस्वीकृत भएको घोषणा गरेका […]

शुक्रवार, साउन १८, २०७५

दिपेन लावती /शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्ने स्थित टिमाई खोलामा ‘खन्यूगौडा झोलुङ्गे पुल बन्ने क्रम अन्तिम चरणमा पुगेको छ । आर्थिक बर्ष २०६८÷०६९ सालमा करिब एक करोडको लागतमा बन्ने योजनामा रहेको पुल प्राबिधिक कारणले करिब […]

शुक्रवार, साउन १८, २०७५

चन्द्रकला भण्डारी /भद्रपुर,  मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ । झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो । हात्ती […]

बिहिवार, साउन १७, २०७५

केही वर्षअघिसम्म हेमा ढुंगानाको नामले नेपाल विद्यार्थी संघमा परिचित नेतृ प्रथम महिला शंकाचार्य घोषित भएको खबरले हिन्दू जगतमा सन्सनी मच्चिएको छ । हेमाको पारिवारिक¸ राजनितिक¸ सांस्कृतिक पृष्ठभूमि र संस्कृत विषयको ज्ञानबारे खोजतलास अघि बढ्दै जान […]

बिहिवार, साउन १७, २०७५

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी बिर्तामोड । खान लाउनका दुःखले कक्षा ८ पढ्दापढ्दै घरबाट भागेर काठमाडौं पुगेका सप्तरीका राम दाहाललाई अझै याद छ– घण्टाघरको चिसो सिँढीमा तीन रात बिताएको । काठमाडौं पुगेकै दिन पुरानो बसपार्कमा रामले गाडीको […]

बुधवार, साउन १६, २०७५

सुर्य खवास/युएई । युएई सरकारले अवैधानिक रुपमा युएईमा रहेका विदेशी कामदारहरुको लागि खुल्ला गरेको आममाफि अभियानमा सहभागी हुन साथै त्यसकोलागि आवश्यक कागजपत्रकालागी जतिसक्दो चाँडो दुतावासको सम्पर्कमा आउन युएईमा अवैधानिक रुपमा रहेका नेपालीहरुलाई नेपाली दूतावास युएईले […]

मङ्गलवार, साउन १५, २०७५

सरकारले शैक्षिक बेरोजगारहरुका लागि दिने भनेको ऋण यसै वर्षबाट पाउन सकिने भएको छ । शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) को आधारमा प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने सरकारले बजेटमा घोषणा गरेको थियो । बजेटमा […]

मङ्गलवार, साउन १५, २०७५

मेचीनगर । दुईतिहाई बहुमतधारी केपी ओली नेतृत्वको सरकारका बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ । आज साउन १५ गते ७७ वटै जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले बिरोधसभा गर्ने कांग्रेसका प्रबक्ता बिश्वप्रकाश […]

मङ्गलवार, साउन १५, २०७५

काठमाडौँ, चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु […]

सोमवार, साउन १४, २०७५