
अर्जुनधारा । सरकारी निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण झापा अर्जुनधारा–१ स्थित ठूलो नेते खोलामा पुल निर्माण नहुँदा त्यस क्षेत्रका स्थानीय वासिन्दाहरु वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अर्जुनधारा–१ र २, इलाम जिल्लाको दक्षिणी भेगमा […]
बिर्तामोड। २०३६ साल अघि झापामा ८६ हजार हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको थियो । तर, त्यही वन अहिले अतिक्रमण हुँदै १८ हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ । त्यसमा पनि एक हजार पाँच सय हेक्टरभन्दा […]
अनिल वाग्ले /बुधबारे । बुद्धशान्ति गाउँपालिकाको बजेट आज बुधबार प्रस्तुत भएको छ । तेस्रो गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले बजेट प्रस्तुत गरेकी हुन् । कृण्ष्ण प्रणामी मन्दिरको सभाहलमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको […]
काठमाडौं– तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न गएका करिब आधा दर्जन भारतीय पर्यटकको मृत्यु भएको छ । धार्मिक पर्यटकीय क्षेत्र कैलाश मानसरोवर दर्शन गएका ७ जनाको बाटोमै मृत्यु भएको हो । हुम्ला र तिब्बततर्फ परेको अविरल […]
मनोज दाहाल /विराटनगर, ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ यहाँको प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अतिरिक्त प्रदेशको आर्थिक विकास संवाहकको रुपमा पर्यटन […]
बिर्तामोड । मनसुन सक्रिय भएसंगै देशभर बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको छ । निरन्त रुपमा वर्षा भइरहेकाले नदी किनार तथा आसपासका बासिन्दालाई उच्च सर्तकता अप्नाउन आग्रह गरिएको छ । झापाका सबै स्थानमा निगरानी […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने निश्चित भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सोमबार बसेको सिनेट बैठकले पूर्णविश्वविद्यालयका लागि ऐन संशोधन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेपछि बीएण्डसी मेडिकल […]
काठमाडौं । शनिबारदेखि अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने तीनजना बेपत्ता भएका छन्। डोल्पामा घर भत्किँदा तीनजनाले ज्यान गुमाएका छन्।रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा सोमबार बिहान करिब दश बजेतिर घर भत्किँदा […]
रमेश लम्साल र अच्युत रेग्मी काठमाडौँ, ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, […]