
कनकाई । झापाको कनकाई नगरपालिका स्वास्थ्य कार्यालयले पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी ९ह्युमन पापिलोमाभाइरस० खोप अभियान सफलतापूर्वक सञ्चालन गरेको छ। अहिलेसम्म ७९.०२५ प्रतिशत किशोरीलाई यो खोप लगाइयो, जसले क्यान्सरको जोखिमलाई कम गर्ने आशा गरिएको छ। […]
सिरहा- सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ […]
बिर्तामोड । झापा गाउँपालिकाले किसानलाई सिँचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट मार्फत ५०/५० साझेदारी कार्यक्रम अन्तर्गत १ सय ७६ मोटर र ३ सय ३८ जनालाई स्प्रे ट्याङ्की वितरण […]
कनकाई । नेपालको शिक्षामा क्रान्ति अभियानका केन्द्रिय संयोजक रेवतराज पुरी (गगन) ले शिक्षा प्रणालीमा मौलिकता र समसामयिक परिवर्तनको माग गरेका छन्। उनका अनुसार, नेपालको शिक्षा प्रणालीले १८ औं शताब्दीको पाठ्यक्रमलाई आधार मानेको छ, जुन २१ […]
सुनसरी । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागूऔषध गाँजा बोकेको दुई वटा सवारी साधन र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। माघ २४ गते बिहान ३ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका […]
नेपालमा हाल पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) विरुद्धको खोप कार्यक्रम सञ्चालनमा छ। यो खोपलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप भनिन्छ, जसले पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी भाइरसको संक्रमणबाट बचाउँछ। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको […]