
बेलबारी । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन्। उनीहरू जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा सुन्दरहरैचा नगरपालिका–११, शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा […]
काठमाडौं । निजी विद्यालयमा नेपाली भाषा प्रयोग गर्न नपाउने प्रचलनविरुद्ध सर्वोच्च अदालतले हस्तक्षेप गरेको छ। विद्यार्थीलाई नेपाली भाषामा कुरा गरेवापत जरिवाना तिराउने जस्ता गतिविधि भइरहेको भन्दै तीन जना कानुनका विद्यार्थी — स्मृति अधिकारी, विवेक बख्रेल […]
झापा — जब झापाको बैशाबाडीस्थित जगत बस्तीमा बिहीबार एक सानो तर सार्थक उत्सव सम्पन्न भयो, त्यो केवल भवन उद्घाटन मात्र थिएन — त्यो तीन पुस्ताको सम्झनालाई मूर्तरूप दिने एउटा आत्मीय प्रयास थियो। २०७५ सालमा स्थापित […]
काठमाडौं – वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा लाखौं ठग्ने एक पक्राउ परेका छन्। सल्यान कपुरकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं टोखा नगरपालिका–५ बस्दै आएका २३ वर्षीय टोपेन्द्र रानामगर पक्राउ परेका हुन्। उनलाई टोखाबाटै मंगलबार […]
वासिंगटन डिसी। अमेरिकामा कोरोनाले अझै ज्यान लिइरहेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ । यो संख्या पहिलेको तुलनामा कम […]
विराटनगर — भीडभाड, कोलाहल र अस्तव्यस्त सहरका रूपमा परिचित विराटनगरका गल्लीहरूमा एउटा चिनारो अनुहार नियमित देखिन्छ – हातमा छडी, काँधमा झोला, अनि अनुहारमा आत्मविश्वासको चमक। ५० वर्षीय चिरञ्जीवी मण्डल, जन्मजात दृष्टिविहीन भए पनि, उनी जीवनदृष्टि […]