Aamsanchar

ब्यानर २

चम्सुरको साग स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक मानिन्छ। यो सागमा अनेकौं पोषक तत्त्व पाइन्छन्, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ। चम्सुरको सागका केही प्रमुख फाइदाहरू यस प्रकार छन्ः १. पाचन सुधार गर्छ चौसुरको सागमा प्रशस्त मात्रामा […]

मङ्गलवार, पौष २३, २०८१

झापा । प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले गलत पोस्टमार्टम रिपोर्ट दिएको विषयमा अस्पताल प्रशासनले दोषी चिकित्सकमाथि कार्वाही गर्ने निर्णय गरेको छ। शनिबार साँझ बिर्तामोड नगरपालिका–८ स्थित सुकुम्बासी टोल जाने भित्री सडकखण्डमा मोटरसाइकल ठक्करबाट ५३ वर्षीय चित्रहाङ […]

मङ्गलवार, पौष २३, २०८१

विराटनगर – सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो । […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । नेपाल प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक […]

मङ्गलवार, पौष २३, २०८१

झापाको अर्जुनधारा–१ मा रहेको शंकराचार्य पीठ साधुटारमा ’सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग’ को तयारी तीव्र पारिएको छ। यो महायाग केवल धार्मिक क्रियाकलाप नभई सामाजिक सद्भाव, आर्थिक योगदान र विश्वशान्तिका लागि ऐतिहासिक महत्व बोकेको छ। आज (सोमबार) […]

सोमवार, पौष २२, २०८१

विराटनगर ।  उपनिर्वाचनको परिणामपछि उत्साहित भएर भुइँमा खुट्टा छोड्न खोजिएको भन्दै कोशी प्रदेश माओवादीले केन्द्रीय समितिको बैठक ध्यानाकर्षण गराएको छ । काठमाडौंमा आइतबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ […]

आइतवार, पौष २१, २०८१

मुस्ताङ – मुस्ताङको कोरला नाकाबाट भन्सार छलेर ल्याइएका झण्डै सात करोड मूल्य बराबरका सामग्रीसहित एक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले शुक्रबार राति ग १ ख ६९९९ नम्बरको ट्रकबाट ती सामग्री बरामद […]

आइतवार, पौष २१, २०८१

झापा । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर–२ स्थित सडकमा पुस १५ मा दम्पती सवार स्कुटर दुर्घटना भयो । बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटरका चालक निश्चल प्रकाश राजभण्डारीको पुस १९ मा उपचारको क्रममा नर्भिक […]

शनिवार, पौष २०, २०८१

बिर्तामोड । झापा इनर्जी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (शुक्रबार) विर्तामोडमा सम्पन्न सभामा अध्यक्ष लालप्रसाद साँवाले कम्पनीको पछिल्लो प्रगति, आर्थिक अवस्था, र आगामी कार्ययोजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । […]

शुक्रवार, पौष १९, २०८१

विराटनगर- ठुला चिनी मिलले उत्पादन सुरु गर्नेबित्तिकै चिनीको उपभोक्ता मूल्य बढाएका छन् । साना मिलबाट उत्पादन सुरु हुँदा तल झरेको मूल्य ठुला मिलबाट उत्पादन सुरु भएपछि एक सातामै प्रतिकिलो आठ रुपियाँले बढेको हो । उखु […]

शुक्रवार, पौष १९, २०८१