Aamsanchar

अपराध

विराटनगर। झापा, मोरङ र धनकुटाका विभिन्न स्थानहरूबाट लागू औषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट प्रतिबन्धित औषधी, गाँजा र ब्राउन सुगर बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय धुलाबारी र लागू औषध नियन्त्रण […]

शनिवार, जेठ १०, २०८२

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय फेरि एक पटक विवादको घेरामा परेको छ। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको शंकासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूक्ष्म निगरानी र अनुसन्धानले विमानस्थलको अध्यागमन संयन्त्रको तहसम्मै प्रश्न उठाएको […]

शुक्रवार, जेठ ९, २०८२

धनुषा ।  आफ्नै गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ निवासी हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनले आठ महिनाको गर्भवती पत्नी अञ्जली यादवको हत्या गरेको स्वीकारेका छन् भने १० महिनाकी छोरीको अवस्था अझै […]

बिहिवार, जेठ ८, २०८२

काठमाडौं ।  होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य […]

बिहिवार, जेठ ८, २०८२

मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्द कुमार पण्डितको प्रेमका कारण हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय पण्डितको प्रेम सम्बन्धका कारण हत्या भएको जानकारी गराएको […]

सोमवार, जेठ ५, २०८२

पर्सा। नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा […]

सोमवार, वैशाख २९, २०८२

नेपालमा अब चेक बाउन्स हुनु केवल पैसाको लेनदेनमा समस्या हुने विषय मात्र रहेन, यो सिधै फौजदारी अपराध मानिने कानुनी व्यवस्था लागू भएको छ। नयाँ कानुन अनुसार, चेक अनादरको उजुरी अदालत होइन, प्रहरी कार्यालयमा दिनुपर्नेछ र […]

शनिवार, वैशाख २७, २०८२

दाङ ।  दाङको राप्ती गाउँपालिका–१ भालुबाङ पुलचोकस्थित प्युठान–भालुबाङ सडकखण्डमा ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन्। २०८२ साल बैशाख २३ गते साँझ करिब ५:५० बजे घोराहीबाट प्युठानतर्फ जाँदै गरेको ‘भे १ ख ४३३२’ नम्बरको इलेक्ट्रिक […]

बुधवार, वैशाख २४, २०८२

पर्सा ।   अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका-३ का २४ वर्षीय सिकेन्द्र […]

बिहिवार, वैशाख १८, २०८२

प्युठान । प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा मृत फेला परेका दम्पत्तीको हत्या भएको खुलेको छ । प्यूठानका प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको […]

आइतवार, फागुन ११, २०८१