Aamsanchar

अपराध

काठमाडौं । एक महिनायता भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(६ घर भई हाल भक्तपुर ठिमी बोडे डेरा गरी बस्ने ६२ वर्षीय धनजित […]

बिहिवार, फागुन ८, २०८१

प्रहरीको कामकाजलाई लिएर धेरै आलोचना चुलिदै गएको छ। कामकाजमा सुधारको आवश्यकता बढ्दो छ, जहाँ भ्रष्टाचारको छाया हर चोटी फैलिँदै गएको छ। चाहे त्यो भन्सार विभाग होस्,  प्रहरी होस्, वा अन्य सरकारी सेवाहरू, भ्रष्टाचारले हाम्रो राष्ट्रको […]

शुक्रवार, फागुन २, २०८१

दाङ । दाङको घोराही उपमहानगरपालिका क्षेत्रमा अवैध सुन कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, लु ४६ प ६१६१ नम्बरको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा सुन […]

आइतवार, माघ २७, २०८१

सुनसरी ।   सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागूऔषध गाँजा बोकेको दुई वटा सवारी साधन र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। माघ २४ गते बिहान ३ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका […]

शुक्रवार, माघ २५, २०८१

झापा । कन्काई नगरपालिका-४ मा प्रहरीले गोली प्रहार गर्दै दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। आज साँझ प्रहरीले विशेष सूचनाका आधारमा लागूऔषध लुकाइराखेको खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको […]

मङ्गलवार, माघ २२, २०८१

विराटनगर – बहुचर्चित सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दामा थप ८ जनाले सफाइ पाएका छन् । हत्यामा भने एकजनालाई दोषी ठहर गरिएको छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका […]

सोमवार, माघ २१, २०८१