इलामको माईनगरपालिका–२ मा बन्दै गरेको हेप्पी ड्रिम्स चेप्टी (पार्क) को लातमा चलाउन बनाईदै गरेको पानी जहाज । उक्त जहाज सल्यानका १८ बर्षे विजय रानाले बनाउने काम गरिरहेका छन् ।
झापा मेचीनगर स्थित सालबाडी पर्यटकिय स्थालमा बनाईएको हात्तीको प्रतिमा । सामुदायिक बन क्षेत्र भएकाले यस ठाउँमा जंगली हात्ती धेरै देखिने गरेको स्थानीयहरु बताउ छन् ।
झापाको बाह्रदशी गाउँपालिका स्थित जलथल जंगल भित्र बेसार खेती । जंगलमा प्याङग्राी नामको लहराले जंगल सखाब पार्न थालेपछि उक्त लहरालाई फैलिन नदिनकोलागि बेसार खेती गरिएको हो । स्थानिय माहिलाहरुको समूहले करिव २० स्थानमा यसरी वेसार […]
अब तपाईको पालो । रोटरी क्लव अफ बिर्तामोडको पद हस्तान्तरण कार्यक्रमा वर्तमान अध्यक्ष नविन गट्टानीलाई अध्यक्ष मेडल प्रदान गर्दै निवर्तमान अध्यक्ष निर्मल भट्टराई ।
नेपाल राज्य ऐकिकरण सुरुवाती थलो लिगलिग कोट । पहिले मगरहरुको राज्य रहेको थियो । ईतिहास अनुसार उक्त समयमा हरेक बर्ष दशैंको दिन दौड प्रतियोगिता गरेर प्रथम हुनेलाई एक बर्षको लागि राजा मान्ने चलन रहेको थियो […]
स्वर सम्राट नारायण गोपालको ३१ औं स्मृति दिवसको अवसरमा हिजो साहित्य चौतारी बिर्तामोडले आयोजना गरेको नारायण गोपाल स्मृति साँझमा गीत प्रस्तुत गर्दै अग्रज गायिका, संगीतकार शान्ति ठटाल । गायिका ठटाल प्रमुख अतिथिको रुपमा हिजो बिर्तामोड […]
खोटाङ जिल्लामा अवस्थित प्रशिद्ध धार्मिक स्थल हलेसीमा रहेको एक पहरोलाई बोक्न खोज्दै एक महिला । यस पहरोलाई बोक्नखोजेमा ढाड दुख्ने समस्या हलहुने जनविश्वास रहेको छ । फोटो : विनोद पाण्डे/आमसंचार
युवटुवमा प्राय चर्चामा आई रहने (भाईरल) व्यक्ति मुकन्द घिमिरे वैवाहिक बन्धनमा बाधिने भएका छन् । आज उनले झापा बाह्रदशी गाउँपालिका–७ बत्तिस बिघाकी इन्दिरा संग्रौला संग विवाहका लागि फुलामाला गरेका छन् । यही मंसिर २७ गते […]
भूकम्प पछिको नयाँ गोरखा दरवार । २०७२ सालको भूकम्पले भत्काएको गोरखा दरवार जिणोद्वार गर्नेकाम अन्तिम चरणमा पुगेको छ ।
पूर्वको पर्यटकिय स्थल कन्याममा घोडचढीको मज्जा दिदै एक स्थानिय पर्यटन । कन्याममा पर्यटकलाई सयर गराउन भनेर ३९ वटा घोडाहरु दैनिक परिचालन गर्ने गरिएको छ । पर्यटन महिना असोज देखि मंसिर सम्म कन्याममा स्वदेश र भारतबाट […]