
शिवरात्रीको अघिल्लो रात पशुपतिनाथ मन्दिर । फायल फोटो : विनोद पाण्डे/आमसंचार
इलामको प्रमुख पर्यटकिय गन्तव्य कन्याममा फोटो खिच्दै आन्तरिक पर्यटकहरु । प्राकृतिक मनोरम दृष्यका कारण पर्यटकको रोजाईमा पर्ने गरेको कन्याममा गत बर्षबाट मानव निर्मित आर्कषण संरचनाहरु निर्माण गरिए पछि कन्याम जाने पर्यटकहरुको संख्या पनि बढन थालेको […]
सुकाउन राखिएको प्राकृतिक इन्धन । नजिकै जंगल नभएका मधेसका बजार तथा बस्तीहरुमा गोबर,पत्कर,सन्ठी र भुसलाई प्रयोग गरेर इन्धन तयार पारिन्छ । खासगरी आदिवासी समुदायमा यसकिसिमको इन्धनलाई खाना पकाउन तथा आगो बाल्न प्रयोग गर्ने चलन रहेको […]
कोरोना भाइरस को तेस्रो लहारको खतरा बढेसंगै जनमानसमा मास्कको प्रयोग पुनः बढेको छ तर मास्कको प्रयोग सँगै प्रयोग पछिको व्वस्थापनमा पनि चुनौती बन्दैछ। सार्वजनिक ठाउँहरुमा प्रयोग भएका मास्क जथाभावी फ्यालिने गरेको पाइएको छ । मास्कलाई […]
बुधबारे जेसीजको ९ औं पदहस्तान्तरण समारोहमा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई मायाँको चिनो तस्वीर प्रदान गर्दै जेसीज बर्ष २०२१ का अध्यक्ष अनिल वाग्ले । जेसीहरुमा प्रमुख अतिथिलाई उच्च सम्मान दिने संस्कार रहेको छ […]
इलामको माईनगरपालिका–२ मा बन्दै गरेको हेप्पी ड्रिम्स चेप्टी (पार्क) को लातमा चलाउन बनाईदै गरेको पानी जहाज । उक्त जहाज सल्यानका १८ बर्षे विजय रानाले बनाउने काम गरिरहेका छन् ।
झापा मेचीनगर स्थित सालबाडी पर्यटकिय स्थालमा बनाईएको हात्तीको प्रतिमा । सामुदायिक बन क्षेत्र भएकाले यस ठाउँमा जंगली हात्ती धेरै देखिने गरेको स्थानीयहरु बताउ छन् ।
झापाको बाह्रदशी गाउँपालिका स्थित जलथल जंगल भित्र बेसार खेती । जंगलमा प्याङग्राी नामको लहराले जंगल सखाब पार्न थालेपछि उक्त लहरालाई फैलिन नदिनकोलागि बेसार खेती गरिएको हो । स्थानिय माहिलाहरुको समूहले करिव २० स्थानमा यसरी वेसार […]
अब तपाईको पालो । रोटरी क्लव अफ बिर्तामोडको पद हस्तान्तरण कार्यक्रमा वर्तमान अध्यक्ष नविन गट्टानीलाई अध्यक्ष मेडल प्रदान गर्दै निवर्तमान अध्यक्ष निर्मल भट्टराई ।