Aamsanchar

फोटो क्याप्सन

पूर्व–पश्चिम राजमार्गस्थित माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानिय र आफन्तहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेका थिए।आज विहान ७ः३० बजे भएको दुर्घटनामा को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ […]

सोमवार, असोज ११, २०७८

बिर्तामोडको भद्रपुर रोडमा सडक किनार भरिभराउ हुनेगरी पार्किङ गरिएको मोटरसाईकलहरु । प्रशासनले झापा निषेधा जारी गरेको छ, प्रहरीको उल्लेखनिय उपस्थिी रहेको बिर्तामोडमा यसरी दैनिक सावारी र मान्छेको भिड लाग्ने गरेकोले  स्थानिय व्यापारीहरुले निषेधाज्ञा फितलो भएको भनेर […]

बिहिवार, साउन २८, २०७८

झापा बाह्रदशी गाउँपालिका स्थित जनता बजारमा आदिवासी समुदायका एक व्यक्ती हलो, पटाह र बोकेर घर फर्कदै ।

सोमवार, साउन २५, २०७८

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काईएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउनको लागि भत्काईएको हो । फोटो श्रोत : सेतोपाटी

बिहिवार, साउन २१, २०७८

कोरोना विरुद्धको पहिलो खोप (भेरोसिल) लगाउन बिर्तामोड नगरपालिका स्थित महेन्द्ररत्न मा.वि. विर्ता बजारको प्राङ्गणमा उपस्थित ५५ बर्ष उमेर माथीका नागरिकहरु । मंगलबार उक्त खोप केन्द्रमा व्यवस्थापन फितलो हुँदा कोरोना संक्रमणको जोखिमका बिच भिडभाडमा नाम दार्ता […]

मङ्गलवार, साउन १२, २०७८

सन्ध्याकालिन समयमा बादलुको घुम्टोमा इलाम रोङ गाउँपालिको पाँच वटा पहाडको थुम्को । रोङमा यस्ता सयौं थुम्कोहरु रहेको छ । फोटो: विनोद पाण्डे/आमसंचार

सोमवार, साउन ११, २०७८

झापाको अर्जुनधारा–४ मदनपुरमा रोपाईको चटारो । यस क्षेत्रमा ९० प्रतिशत रोपाई सम्पन्न भएको नगर कृषि कार्यालयले जनाएको छ ।

मङ्गलवार, असार २९, २०७८

नेकपा एमाले झापाका नेता, बिर्तामोड नगरपालिका उप–प्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान् ज्ञानुराम प्रसाईंको पार्थिक शरिरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जलि व्यक्त गर्दै एमाले नेताहरु । लोकप्रिय बनेर पार्टी र समाजसेवामा कृयाशिल रहेका प्रसाईको शुक्रबार चन्द्रगडीमा आफैले […]

शनिवार, असार २६, २०७८

झापाको राजगढमा सजाएर राखिएको मुखुण्डो (राजवंशी भाषामा मखला) । पूर्वमा राजवंशी समुदायले परम्परागत नाचमा विभिन्न देवदेवी, राक्षस र जनावरका भेषमा नाच्ने चलन छ। नाचका कलाकारहरू मुकुण्डो लगाउँछन्। जसको भेषमा नाच्ने हो त्यसको अनुहार झल्कने मुखाकृती […]

बुधवार, असार २३, २०७८

झापाको विर्तामोड स्थित ट्राफिक प्रहरी कार्यालय देखि करिव ३ सय मिटर दक्षिण भद्रपुर रोडमा जेब्राक्रसिङमा राखिएको मोटरसाईकलहरु । बिर्तामोडको मुक्तिचोक बाहेक सबै सडक क्षेत्रमा चालकहरुले सवारी पार्किङ गर्ने गरेका छन् । पार्किङको अभावलाई मध्येनजर गरेर […]

मङ्गलवार, असार १५, २०७८