

खोटाङ जिल्लामा अवस्थित प्रशिद्ध धार्मिक स्थल हलेसीमा रहेको एक पहरोलाई बोक्न खोज्दै एक महिला । यस पहरोलाई बोक्नखोजेमा ढाड दुख्ने समस्या हलहुने जनविश्वास रहेको छ ।
फोटो : विनोद पाण्डे/आमसंचार

Views: 263


