Aamsanchar
Adv top
Adv below_nav

कन्याममा घोडा सयर


पूर्वको पर्यटकिय स्थल कन्याममा घोडचढीको मज्जा दिदै एक स्थानिय पर्यटन । कन्याममा पर्यटकलाई सयर गराउन भनेर ३९ वटा घोडाहरु दैनिक परिचालन गर्ने गरिएको छ । पर्यटन महिना असोज देखि मंसिर सम्म कन्याममा स्वदेश र भारतबाट लाखौं पर्यटकहरु आउने गरेका छन् । फोटो : विनोद पाण्डे/आमसंचार

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।