Aamsanchar

कन्याममा घोडा सयर

Author Image
बुधवार, मंसिर १, २०७८

पूर्वको पर्यटकिय स्थल कन्याममा घोडचढीको मज्जा दिदै एक स्थानिय पर्यटन । कन्याममा पर्यटकलाई सयर गराउन भनेर ३९ वटा घोडाहरु दैनिक परिचालन गर्ने गरिएको छ । पर्यटन महिना असोज देखि मंसिर सम्म कन्याममा स्वदेश र भारतबाट लाखौं पर्यटकहरु आउने गरेका छन् । फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 344

प्रतिक्रिया (०)

सम्बन्धित खबर