Aamsanchar

सम्हालेर राख … शान्ति ठटाल

Author Image
आइतवार, मंसिर १९, २०७८

स्वर सम्राट नारायण गोपालको ३१ औं स्मृति दिवसको अवसरमा हिजो साहित्य चौतारी बिर्तामोडले आयोजना गरेको नारायण गोपाल स्मृति साँझमा गीत प्रस्तुत गर्दै अग्रज गायिका, संगीतकार शान्ति ठटाल । गायिका ठटाल प्रमुख अतिथिको रुपमा हिजो बिर्तामोड आएकी थिइन् । उनले चर्चित बन्न सफल सम्हालेर राख बोलको गित गाएकी थिईन् । फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर