Aamsanchar

फोटो क्याप्सन

नेपाल जेसीजका पूर्व अध्यक्ष, नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल अस्ट्रेलियाको राजदूत बन्ने भएका छन । उनलाई सरकारले रिक्त रहेको अस्ट्रेलियाका लागि मन्त्रिपरिषद्ले नेपालको राजदूतकामा सिफारिस गरेको छ ।

शनिवार, जेठ २५, २०७६

गर्मी र वर्षायामको शुरुवात भएसँगै नेपालका विभिन्न स्थानमा आउने यो लगायतका चरा जाडो शुरुवात संगै पुनः साइबेरिया नै फर्कने गरेका छन् ।   फोटो : विकाश बस्नेतको फेसबुकबाट

बुधवार, जेठ २२, २०७६

वातवरण । रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपाल को मुगु जिल्ला मा अवस्थित छ । राराताल वरिपरिको बन क्षेत्रले ओगटेको छ । १०६ बर्ग किलोमिटरमा फैलिएको निकुञ्ज इ.सं. १९७६मा स्थापापना गरिएको हो । यस निकुञ्ज भित्र नेपालको […]

बुधवार, जेठ २२, २०७६

नेपालको सबैभन्दा धेरै ताल तलैया तथा हिमताल भएको जिल्लाको रुपमा ताप्लेजुङ्गलाई चिनिन्छ। ३०० भन्दा धेरै हिमतालहरु मध्ये तिम्बुङ पोखरी धार्मिक, जैविक तथा साँस्कृतिक महत्वको सिमसार क्षेत्र हो। सिमसार सम्बन्धी जैविक सञ्चारको छाँयामा परेको तिम्बुङ पोखरी […]

सोमवार, जेठ २०, २०७६

आज गणतन्त्र दिवसको दिन काठमाडौं टुडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरु । फोटो : चेतन अधिकारीको फेसबुकबाट

बुधवार, जेठ १५, २०७६

कोशी पारी प्रदेश २ सडक किनारमा फुलेको रारवृक्ष । एउटा रुख फुल्दा सडक किनार र ठाँउ शुन्दर बन्न सक्छ भने, आयुर्वेदमा समेत प्रयोग हुने यो वृक्षलाई अभियानकै रुपमा रोपने होभने औषधी र शुन्दरता खोज्न अन्त […]

सोमवार, जेठ ६, २०७६

गौतम बुद्धको जन्मभूमि लुम्बिनी स्थित संग्राहलय । गुरूयोजनामा संग्राहलय लगायतका विभिद भौतिक बस्तुको निर्माण गर्ने काम अनुसार हाल सम्म ८२ प्रतिशत काम पूरा गरेको लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरूयोजनामा समेटिएका सबै काम सम्पन्न […]

सोमवार, जेठ ६, २०७६

कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जुन प्रतिकमा मन अड्काइएको हुन्छ ,अथवा मन जहाँ लगाइएको हुन्छ भनौ , त्यसै वृत्तिमा एकतार […]

आइतवार, जेठ ५, २०७६

२५६३ औँ बुद्ध जयन्तीको दिन लुम्बिनी स्थित कोरियन मन्दिरमा बालिएको बत्ती ।  जयन्तीकै दिनबाट लुम्बिनी भ्रमण बर्षको पनि शुभारम्भ भएको छ । फोटो : विनोद पाण्डे/आमसंचार

आइतवार, जेठ ५, २०७६