Aamsanchar

फोटो क्याप्सन

समाजिक संजाल र मिडियामा छाएका झापा दमकका वाल गायक अशोक दर्जीको परिवारलाई आज एक कार्यक्रमका विच समुदाय द्वारा निमार्ण गरिएको घर हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा दमक नगरपालिकाका मेयर रोम ओली, हास्य कलाकार हरिवंश […]

सोमवार, भदौ ४, २०७५

फोटो : कमल पाण्डे विनोद/आमसंचार

सोमवार, भदौ ४, २०७५

बिर्तामोड मुक्ती चोकमा काठवाट निर्मित घुर्रा विक्री गर्न हिडदै एक आदिवासी महिला । आदिवासी समुदायमा यस्था धेरै प्रकारका हस्तकला निर्माण हुने गरेको पाईन्छ । तर उनिहरुको शिप द्वारा निर्मित सामानहरु भने पूर्ण व्यवसायीक बन्न भने […]

बिहिवार, साउन ३१, २०७५

झापाको परिचित सहर सुरुंगा जेसीज मार्गमा टासिएका स्टीकरहरु । स्वछ सहरको परिकल्ला गरेर विगत केही बर्ष देखि सुरंगा जेसीजले अभियानकै रुपमा सुरुंगा बजारलाई सफा हरियाली बनाउन गृन सिटी क्लीन सिटी कार्यक्रम संचालन गर्दै आएको छ […]

बुधवार, साउन ३०, २०७५

मंगलबार साँझपख मोरङ जिल्लाको भाउन्ने नजिकको जंगल र लोकमार्ग । फोटो : कमल पाण्डे विनोद/आमसंचार

बुधवार, साउन ३०, २०७५

मंगलबार साँझपख मोरङ जिल्लाको भाउन्ने नजिकको जंगल र लोकमार्ग । फोटो : कमल पाण्डे विनोद/आमसंचार

बुधवार, साउन ३०, २०७५

इलामको दक्षिणी भूभाग रोङ गाउँपालिका चिण्डेपानीमा बजारमा निर्यात गर्न ठिक पारिएको गोलभेडा । हिउद होस या बर्षायाममा इलाम जिल्ला टमारटर लगायत तरकारी उत्पादनमा अब्वल जिल्ला बन्दै गएको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

शुक्रवार, साउन २५, २०७५

इलाममा बर्षायाममै मौषम राम्रो भएको छ । मौसममा आएको सुधार संगै इलाममा आन्तरिक पर्यटनको चहल पहल पनि बढन थालेको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

बिहिवार, साउन २४, २०७५

ट्राफिक प्रहरी र रोङ गाउँपालिकाले राखेको सचेतना वोर्ड ।  दुर्घटना न्युनिकरण गराउन ट्राफिक नियम लेखिएका वोर्ड जतात्यतै लगाए पनी दुर्घटनामा कमी नआएपछी, सम्भावित दुर्घटना ग्रस्त क्षेत्रमा यस्ता खाले भग्नाअवसेस भएका सवारी साधन, दुर्घटनाग्रसत सवारीको र […]

मङ्गलवार, साउन २२, २०७५

झापाको प्रशिद्ध धार्मिक पर्यटकिय स्थल अर्जुनधारा जलेश्रधाममा कमल फुल टिप्दै एक व्यक्ती ।  ढकमक्क फुलेको कमलका कारण अहिले अर्जुनधारा रमाईलो मात्र भएको छैन आन्तरिक तथा बाह्य पर्यकटहरुको रोजाईमा समेत परेको छ । तर यसरी जथाभावी […]

मङ्गलवार, साउन २२, २०७५