Aamsanchar

फोटो क्याप्सन

झापा गोल्डकप उद्घाटन कार्यक्रममा कला प्रस्तुत गर्दै झापाको एक विद्यालयका छात्राहरु । अजवाट सुरु भएको गोल्डकप २८ गते समापन हुने छ । फोटो : विनोद पाण्डे (कमल) /आमसंचार

शनिवार, फागुन १९, २०७४

रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदूरपश्चिमलाई ५−० गोल अन्तरले पराजित गर्दै झापा ११ ले क्वार्टर फाइनलको यात्रा तय गरेको छ । डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन कार्यक्रमका केही महत्वपूर्ण तस्वीरहरु […]

शनिवार, फागुन १९, २०७४

छविराज प्रोडक्सनले बजारमा ल्याउन लागेको नयाँ नेपाली चलचित्र मंगलमको बारेमा आईतवार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको चर्चा गर्दै निर्माता शिल्पा पोखरेल, निर्देशक नवल नेपाल, कार्यकारी निर्माता छविराज ओझा लगायत । चलचित्र फागुन २५ गतेदेखि देशका […]

आइतवार, फागुन १३, २०७४

खाना पकाउने ईन्धन (जर्ना) बनाउदै झापा बाह्रदशी गाउँपालिका चकचकीकी एक महिला । बन क्षेत्र नभएको तराईका  धेरै  नागरिक गोबर,पराल र सनपाटको डाँठवाट खाना पकाउने ईन्धन (जर्ना) बनाउने गर्दछन । फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

बिहिवार, फागुन १०, २०७४

नेपाल राष्ट्रिय मारवाडी परिषद्को बुधबार विर्तामोडमा सम्पन्न १४ औं साधारणसभाका अध्यक्ष पवन मित्तल, प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य सांसद ओमप्रकास सरावगी, विषेश अतिथि प्रदेशसभा सदस्य सांसद एकराज कार्की, विर्तामोड माडवारी सेवा समितिका अध्यक्ष सुरेश भद्रपुरे , […]

बुधवार, फागुन ९, २०७४

झापा बाह्रदशी गाउँपालिका फुलबारी–चकचकी सडक खण्डमा आफ्ना घरायसी सामान लिएर चकचकी तर्फ जादै एक व्यक्ती । फोटो :विनोद पाण्डे (कमल)/आमसंचार

शुक्रवार, फागुन ४, २०७४

काठमाण्डौ न्यूरोड स्थित एक व्यवसायिक पार्किङ स्थलमा राखिएका मोटरसाईकल । राजधानीमा निजी स्तरवाट यस्ता धेरै सवारी पार्किङ स्थलहरु संचालनमा आउदा सडक आवगमन सहज बनाउन ट्राफिकलाई सहयोग पुगेको छ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, माघ २५, २०७४

सन्ध्याकालिनमा पशुपती क्षेत्र । फोटो: विनोद पाण्डे(कमल)/आमसंचार  

आइतवार, माघ २१, २०७४

लालुपाते एक प्रकारको फूल फुल्ने वनस्पति हो। यसको वैज्ञानिक नाम Euphorbia pulcherrima  हो । यो फूल नेपालको हिमाल देखि तराई सम्म पाईने गर्दछ । यस फूलको व्यवसाय नेपालमा राम्रो भएको पाईन्न्छ । तस्वीर :विनोद पाण्डे […]

बिहिवार, माघ १८, २०७४