झापाको बुद्धशान्ति र इलामको रोङ गाउँपालिकाको सिमा क्षेत्र गौंडा । यस ठाउँमा गर्मी महिनामा नुहाउन र जाडोमा बनभोज खान जानेहरुको संख्या बर्षेनी बढदै गएको छ । फोटो: विनोद पाण्डे/आमसंचार
झापाको पुरानो बजार गौरादहमा बनाईएको गौरी गाईको प्रतिमा । गौरादह गाई र पोखरीका कारण प्रचलित नाम रहन गएको स्थानीयवासीको भनाई रहेको छ । गौरादह नाम रहनु को किम्बदन्ती पोखरी रहेको ठाँउमा प्राचिनकालमा खाल्डा रहेको र […]
विहीबार झापाको धुलाबारीमा आयोजित एक कार्यक्रममा गायक राजेश पायल राईलाई आफ्नो मोबाइलबाट सेल्फी खिच्न आग्रह गर्दै दर्शकहरू । दर्शको आग्रहलाई स्वीकार गर्दै केही पटक गायक राईले सेल्फी फोटो खिचेका थिए ।
झापाको अर्जुनधार –७ स्थित मिलडाँडामा लगाइएको नयाँ प्रजातिको मिथिला धान । यस नयाँ प्रजातिको धान अन्य धानको तुलनामा धेरै फलेको कृषक शिवशङ्कर यादवले बताएका छन् । प्रति बिघा १ सय मनको दर ले धान उत्पादन […]
१६९७ मा गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सहयोगमा राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका हुन् । ५ दिनबाट सुरु भयो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले १७२३ मा बाठस् प्याखस् ९लोकनाटक० सहित ७ दिन […]
झापाको बिर्तामोडमा हितेस चौधरीको घरको छतमा छठ पूजाको लागि बनाएको कृतिम जलासय । विगत दुईवर्ष कोरोना भाइरसको महामारीको कारण सार्वजनिक रुपमा नदी, पोखरीमा छठ पूजा आयोजना भएको थिएन । यस वर्ष सार्वजनिक रुपमा सामूहिक पूजा आयोजना […]
सप्तरी कोशी पश्चिम डुङ्गा लिएर कृषिकर्म जादै स्थानीयहरू । धेरै क्षेत्रफल दलदल रहेकोले बालीनाली लगाउन, घाँस काटन यसरी नै डुङ्गाको सहारा लिने गरेका छन त्यहाँका कृषकहरूले । फोटो : विनोद पाण्डे/आमसंचार
सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सञ्चालन गरिरहेको रोपवे । पेट्रोलिय पदार्थको खपत घटाउन र ढुवानी गर्ने टपर ट्रकको विकल्पमा यो रोपवे रहे पनि एसियाकै ठूलो मध्येको एक भनिएको यस सिमेन्ट उद्योग चरम राजनीतिक हस्तक्षेप र […]
इलामको रोङ गाउँपालिका झण्डी डाँडा स्थित सांस्कृतिक कार्यक्रममा आफ्नो मौलिक भेषभुषामा सजिएकी एक युवती । रोङ गाउँपालिका समावेशी जातजतिहरूको बसोबास रहेको एक मौलिक ग्रामीण क्षेत्रमा पर्दछ । फोटो : विनोद पाण्डे/आमसंचार
एक सिंगे गैँडाको बाक्लो बासस्थान रहेको सौराह मा गैंडा लगायतका वन्य जन्तु प्रत्यक्ष हेर्नको लागि वर्षमा लाखौं पर्यटकहरू सौराहा पुग्ने गरेका छन । केही दिन अगाडि एउटा गैंडा सौराहा बजारमा भ्रमणमा निस्किएको थियो । फोटो […]