Aamsanchar

फोटो क्याप्सन

झापाको अर्जुनधारा जेसीजको १० औं पदहस्तान्तरण समारोहमा वर्ष २०२२ का अध्यक्ष भिमकुमार कुँवरको गलामा रहेको अध्यक्ष चेन बर्ष २०२३ का अध्यक्ष प्रेम खड्कालाई पहिरियाउदै जेसीज पूर्व अध्यक्षहरु ।

शनिवार, पौष ३०, २०७९

राजवंशी विकास समाजले आज झापाको बिर्तामोडमा आयोजना गरेको छैटौं राष्ट्रिय भाक्का दिवसको झलकहरु ।

शुक्रवार, पौष २९, २०७९

Ambassador of Germany to Nepal, H.E. Dr. Thomas Prinz paid a courtesy call on Rt. Hon. Prime Minister, Mr. Pushpa Kamal Dahal ‘Prachanda’ today at Singha Durbar. During the meeting, they exchanged views on further […]

बिहिवार, पौष २८, २०७९

प्रदेश १ नवनियुक्त मुख्यमन्त्री हिक्मत कुमार कार्की । कार्की २०७९ मा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा झापा ५ (१)बाट प्रदेश सभा सदस्यमा अत्याधिक मत सहित बिजयी हुनु भएको थियो । उहाँ नेकपा एमाले प्रदेश […]

आइतवार, पौष २४, २०७९

सिंहदरबारमा नेपाल सरकारका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड। सचिवहरूको रिपोर्ट सुनिसकेपछि मंगलबार प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची छ।

सोमवार, पौष १८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र […]

आइतवार, पौष १७, २०७९

झापाको बिर्तामोडमा आयोजित १० औं राष्ट्रिय पोशाक दिवस कार्यक्रममा सहभागी युवाहरू । हरेक वर्ष बिर्तामोडमा राष्ट्रिय पोशाक दिवस तथा टोपी दिवस मनाइने गरिएको छ । आज पौष १७ गते पनि बिर्तामोडमा दिवस मनाइएको हो । […]

आइतवार, पौष १७, २०७९

इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन गर्नुहुँदै  १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी ।  प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ६९ लाख […]

बुधवार, पौष १३, २०७९

इलामको फिक्कल बजारको एक पसलमा बेच्न झुन्ड्याइको छुर्पी ।  छुर्पीको लागि फिक्कल बजार एक राम्रो बजार हो ।  इलाम आउने पर्यटकहरूले कोशेलीको रुपमा र यात्रा गर्दा खानको लागि धेरै मात्रामा खरिद हुने गरेको व्यवसायीहरू बताउँछन् […]

सोमवार, पौष ४, २०७९

झापाको मेचीनगर स्थित एक गाउँमा सुकाउन राखिएको  आगो बाल्ने इन्धन (गुइठा) । गोबर पराल र सनपाटको सन्ठीद्वारा बनाइएका यस्तो गुइठा भान्छाको चुलोमा प्रयोग गरिने गरेको छ । यस्तो सामाग्री तराईका आदिवासी समुदायहरूमा धेरै जसो बनाउने […]

शुक्रवार, मंसिर २३, २०७९