Aamsanchar

फोटो क्याप्सन

बिर्तामोड अन्तराष्ट्रिय महोत्सवमा लाखे नृत्य देखाउदै नेवारी समुदायका कलाकारहरू । फागुन ५ गते देखि १५ गते सम्म आयोजना हुने महोत्सवमा दैनिक फरक फरक जातीहरूको कला प्रस्तुत हुँदै आएको छ ।

मङ्गलवार, फागुन ९, २०७९

अख्तियार दुरुपयोग आयोग को  ३२ औं स्थापना  दिवस समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । आज (शनिवार) नेपाल प्रहरी अडिटोरियम हलमा कार्यक्रम सम्पन्न भएको थियो । 

शनिवार, माघ २८, २०७९

कृषि वालीले रंगीन देखिएको पाँचथर जिल्ला फिदिम नगरपालिका ११ स्थित एक गाउँ । फोटो : गिरिराज बासकोटा

मङ्गलवार, माघ २४, २०७९

बिर्तामोड नगरपालिकाले विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित एक कार्यक्रमका विच नगरले एक सय जनालाई व्लाङ्केट वितरण गरेको हो ।

बिहिवार, माघ १९, २०७९

बेलुका पख पशुपति आर्यघाट । यो आर्यघाट बाग्मती किनारमा अवस्थित छ। यस घाट हिन्दुहरूको अन्तिम संस्कार गर्न प्रचलित घाट हो। इतिहास अनुसार पशुपति आर्यघाट प्रताप मल्लको पालामा निर्माण गरिएको थियो । फोटो : बिनोद पाण्डे/आमसंचार 

बुधवार, माघ १८, २०७९

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्य मन्त्री हिक्मत बहादुर कार्की बिच आज (बुधबार) भेटघाटको क्रममा । फोटो : प्रदीप राज वन्त

बुधवार, माघ १८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाल टेलिभिजन को ३८ औं   वार्षिकोत्सव समारोहमा सम्बोधन  गर्नु  हुँदै ।  फोटो: प्रदिप राज वन्त । 

मङ्गलवार, माघ १७, २०७९

हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताएका छन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ । कृषिका लागि तराईमा पानी […]

शुक्रवार, माघ ६, २०७९

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित साल्दाङ (निजाल) देखि वडा नम्वर ३ को भिजेरसम्म बनेको मोटर बाटोमा घोडा चढेर अनुगमन गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने र जनप्रतिनिधिहरु । सडक सञ्जालसँग नजोडिएको उपल्लो […]

बिहिवार, माघ ५, २०७९

ललितपुरको सुमेरू अस्पतालमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्दै प्रधानमन्त्री प्रचण्ड।  

बुधवार, माघ ४, २०७९