Aamsanchar

फोटो क्याप्सन

झापाको बिर्तामोड–१ रामचोक स्थित हिमाल सागर पार्टी प्यालेसमा दैनिक मञ्चन हुदै गरेको थियटर नाटक ‘खरानीको धागो । आर्ट स्टुडियोको आयोजनामा भएको नाटक जेठ ३० गते सम्म मञ्चन हुने छ ।

आइतवार, जेठ २८, २०८०

अखिल नेपाल ट्रेड युनियन महासङ्घको पदस्थापन तथा सपथ ग्रहणमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । फोटो : प्रदिप राज वन्त

शनिवार, जेठ ६, २०८०

आज झापाको बिर्तामोडमा आयोजित योग हिप्नोसिस कार्यक्रम उद्घाटन गर्दै डाक्टर योगी विकासानन्द र उहाँकी श्रीमती कमलेश्वरी । विहान ६ बजे देखि सुरु हुने भनेको कार्यक्रम ९ बजे मात्र सुरु भएर ११ बजे समापन भएको थियो […]

शुक्रवार, वैशाख २२, २०८०

प्रधानमन्त्री कार्यालयमा आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका अन्तराष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजो बीट भेटवार्ता हुदै । महानिर्देशक डा बरमेजो शनिबार पाँचदिने नेपाल भ्रमणमा आएका थिए । फोटो : […]

मङ्गलवार, वैशाख १९, २०८०

तेह्रथुम जिल्लाको तीनजुरे स्थित लालीगुँरासको रुखमा देखिएको भेडा टाउको जस्तो आकृति । सो क्षेत्रमा लाखौं गुराँसका पुराना रूखहरू रहेका छन् प्राय रूखहरूमा यस्तै विभिन्न आकृतिहरू देख्न सकिन्छ । फोटो : बिनोद पाण्डे/आमसंचार

मङ्गलवार, वैशाख १९, २०८०

झापाको सुरुंगा बजार सडक किनारमा जाँतो कुद्दै एक युवा । चलनचल्तीमा हराउँदै गरेको जाँतोलाई जीवन्त राख्ने यसैलाई पेशाको रुपमा अङ्गाल्दै आएका यि युवाले गरेको यो पेशा उनको तिन पुस्ता देखि गरिदै आएको उनी बताउँछन् ।  […]

बिहिवार, वैशाख १४, २०८०

होटल सोल्टीमा नेपाल चेम्बर अफ कमर्शको ७२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । फोटो : प्रदीप राज वन्त

सोमवार, चैत २७, २०७९

नेकपा (माओवादी केन्द्र ) को केन्द्रिय बिभागका प्रमुखहरु सँग पार्टी कार्यालय पेरिसडाँडामा छलफल गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फोटो : प्रदीपराज वन्त

शुक्रवार, चैत २४, २०७९

जुम्लाका भीरहरूमा भीर माहुरीको मह काड्दै स्थानीय । फोटो श्रोत: हेर्ने कथा

बिहिवार, चैत १६, २०७९

इलाम नगरपालिकाले चियाबारीमा निर्माण गरेको साहित्यकार विष्णु नविनको सालिक । २०६९ सालमा तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्वाङले अनावरण गरेका थिए ।  फोटो : बिनोद पाण्डे/आमसंचार 

मङ्गलवार, चैत १४, २०७९