Aamsanchar

रोङमा वन वनपैदावार व्यापार 

Author Image
मङ्गलवार, असार १९, २०८०


इलाम जिल्लाको रोङ गाउँपालिका हर्कटे नजिकै निकासी गर्नका लागि राखिएको उत्तिस जातको लकडी । इलाम जिल्लाको एक मुख्य आम्दानीको रुपमा रहेको उत्तिस काठ झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सञ्चालित प्लाइ तथा काठ उद्योगमा पुर्याइने गरिएको छ । उत्तिस सँगै खोटे सल्ला, चिनाउनेलगायत काठ मुख्यगरी निकासी हुने गरेको छ।  यि काठहरू निजी वनबाट कटानी गरिएको हो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर