Aamsanchar

फोटो क्याप्सन

इलामको रोङ गाउँपालिका झण्डी डाँडा स्थित सांस्कृतिक कार्यक्रममा आफ्नो मौलिक भेषभुषामा सजिएकी एक युवती । रोङ गाउँपालिका समावेशी जातजतिहरूको बसोबास रहेको एक मौलिक ग्रामीण क्षेत्रमा पर्दछ । फोटो : विनोद पाण्डे/आमसंचार

बुधवार, असोज ५, २०७९

एक सिंगे गैँडाको बाक्लो बासस्थान रहेको सौराह मा गैंडा लगायतका वन्य जन्तु प्रत्यक्ष हेर्नको लागि वर्षमा लाखौं पर्यटकहरू सौराहा पुग्ने गरेका छन । केही दिन अगाडि एउटा गैंडा सौराहा बजारमा भ्रमणमा निस्किएको थियो । फोटो […]

आइतवार, असोज २, २०७९

नेपाल फोटो पत्रकार महासङ्घको सौराहामा सम्पन्न दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन सत्रमा आयोजना गरिएको प्रभात फेरी । देशका विभिन्न जिल्लाबाट अधिवेशनमा भागलिन जेठ २९ गते पुगेका फोटो पत्रकारहरू र कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरू प्रभावफेरी मा सहभागी […]

आइतवार, असोज २, २०७९

झापाको शिवसतासी नगरपालिका १० दोमुखामा हिलाम्मे मैदानमा फुटबल खेल्दै युवाहरू । राष्ट्रका लागि खेलाडी उत्पादन हुने यस्तै गाउँहरूमा सरकारले खेल मैदान लाई व्यवस्थापनमा ध्यान दिने हो भने  खेलकुद र युवाहरू प्रति सम्मान हुने थियो की […]

आइतवार, भदौ १९, २०७९

आइतबार झापाको बिर्तामोडमा सौदर्यकर्मीहरुले आयोजना गरेको तीज मिलन कार्यक्रममा मोडलको रुपमा प्रस्तुत भएका सौदर्यकर्मीहरु ।

सोमवार, भदौ १३, २०७९

तराईका आदिवासी विशेषगरी राजवंशी समुदायहरुले खेल्ने दधीकादो खेल आज झापा लगाएका जिल्लाका विभिन्न टोलटोलमा आयोजना भए । श्रीकृष्णको जन्म भएको खुशियालीमा खेलिने यस खेल माटो र मानिस विचको सम्बन्धलाई पनि झल्काउदछ । लिसाईलो माटोमा दही […]

शनिवार, भदौ ४, २०७९

चाँदी झै चम्किएर सुसाइ रहेको इलामको रोङ गाउँपालिका ६ स्थित निन्दा खोला । यतिबेला पहाडका साना देखि ठूला खोला खोल्साहरू झङङ्ङ गरेर सुसाइ रहेको छ ।    फोटो: विनोद पाण्डे /आमसंचार

सोमवार, साउन ३०, २०७९

झापाको बुद्धशान्ति र इलामको रोङ गाउँपालिकाको सिमा क्षेत्र गौडा स्थित टिमाई खोला । यस ठाउँमा नुहाउन र पर्यटकीय हिसाबले घुमफिर गर्न रोङ,  बुद्धशान्ति, बिर्तामोड, मेचीनगर लगायतका स्थानबाट सर्वसाधारणहरू पुग्ने गरेका छन् । फोटो: विनोद पाण्डे/आमसंचार 

बुधवार, साउन २५, २०७९

इलामको रोङ गाउँपालिका १ बरभञ्ज्याङमा रहेको तीन तले झरना । झापाको साँघुटार– रोङ शान्तिपुर सडक खण्ड अन्तरगत करिव एक घण्टाको दूरीमा यस झरना स्थलमा पुग्न सकिने स्थानीय लेखराज राईले बताएका छन । अत्यन्तै सुन्दर र […]

सोमवार, साउन २३, २०७९

बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दी तिर बनेको थियो। यद्यपि यसको निर्माण सम्बन्धि धेरै रोचक कथाहरू रहेको छ। सन् १९५९ तिब्बत माथि चीनको आक्रमणले गर्दा हजारौ संख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आए पश्चात बौद्धनाथ […]

बिहिवार, साउन १२, २०७९