
चितवन : भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । आइतबार दिउँसो तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण […]
चारपाने पुष ८ । नेपालको पूर्वीनाका झापाको धुलावारीमा पुष ९ गतेदेखि शुरु हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार कृषि तथा पर्यटन महोत्सबमा स्टल अभाव भएको छ । पर्यटन बर्ष सुरुवातीमा आयोजना गर्न लागिएको महोत्वमा तयार […]
झापा : झापाको दक्षिण पूर्वमा रहेको नेपाल–भारतको सीमावर्ती नाका भद्रपुरस्थित मेची पुलभरि राष्ट्रिय झन्डा फहराइएको छ। बढ्दो सीमा अतिक्रमणसँगै नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी भद्रपुर नगरपालिका–५ नम्बर वडा कार्यालयले दोस्रो संस्करणको मेची […]
बिराटनगर । नेपाल फोटोपत्रकार महासंघको प्रथम महाधिवेशनबाट ध्रुव आले पुन अध्यक्षमा चयन भएका छन । मंसिर ३ गते प्रदेश नं.१ को राजधानी बिराटनगनरमा सम्पन्न अधिवेशनबाट आलेको नेतृत्वमा १७ जनाको कार्यसमिति पनि चयन गरिएको छ । […]
सूर्योदय हेर्नलाई पूर्वका दुई प्रसिद्ध स्थान हुन्– इलामको श्रीअन्तु र सन्दकपुर । कल्कलाउँदो झुल्केघामको दृश्य हेर्न प्रत्येक वर्ष सयौं देशी–विदेशी पर्यटक श्रीअन्तु र सन्दकपुर पुग्छन् । नपुग्नेहरू मनमा कहिले पुगौंला भन्ने हुटहुटी पालेर बस्छन् । […]
“बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि […]
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ […]
मुगु : नेपालकै ठूलो राराताल हिउँले छोपिएको छ। शुक्रबार बिहान ५ बजेदेखि परेको हिमपातले राराताल क्षेत्र छोपिएको हो। समुन्द्री सतहबाट दुई हजार ९ सय मिटर उचाइमा रहेको रारा क्षेत्र हिउँले ढाकेको हो। हिमपातले रारा किनार […]
काठमाडौं । मौसम बदली भएसँगै देशभरको तापक्रम ह्वातै घटेको छ । अधिकांश स्थानको मौसम बदली हुनुका साथै हिमाली क्षेत्रमा हिमपात र अन्य केही स्थानमा वर्षा भइरहेको जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहानदेखि […]