
भैरहवा । लुम्बिनी विकास कोषले गुम्बा तथा बिहारमा व्यवसायिक गतिविधि नगर्नरनगराउन पत्राचार गरे पनि निर्णयलाई लत्याउँदै विभिन्न गुम्बाले दर्जनौँ पर्यटक राख्ने गरेको पाइएको छ । गुम्बाहरुमा व्यावसायिक रुपमा पर्यटकहरु राख्ने गरेको पाएपछि लुम्बिनीका होटल व्यवसायीहरुले […]
पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरालाई अझ […]
भक्तपुर । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय बर्ष पुरानो भाजु पुखु र जलेश्वर मन्दिर सरसफाई गरिएको छ । नेपाल मजदुर किसान […]
झापा । पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या-पर्यटन बिकासको नाउँमा सामुदायिक बनले पक्की संरचना बनाए त्यस्ता बन समुहलाई कार्वाही गर्ने बताएका छ्न् । पुर्वको फेवातालको रुपमा बिकास तीब्र बनाइएको झापाको मेचीनगर(१३ स्थित हातेमालो […]
कनकाई । झापाको कनकाई नगरपालिकामा आयोजना भएको पाँच दिवसीय चरा अवलोकन गाइड तालिम समापन भएको छ । कनकाई नगरपालिका कृषि शाखाको आयोजनामा कनकाई स्थित जामुनखाडी सामुदायिक वन कार्यलयमा उद्घाटन भएर सुरु भएको तालिम नगरका विभिन्न […]
कनकाई । झापाको कनकाई नगरपालिकामा झापामै पहिलो पटक “ चरा अवलोकन गाइड“ पाँच दिवसीय तालिम सञ्चालन भइरहेको छ । कनकाई नगरपालिका कृषि शाखाको आयोजनामा फागुन १५ गते देखि सुरु भएको तालिम भोलि समापन हुनेछ । […]
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम कानुनमा लेखिएको कुरा श्रमिकले स्वतः पाउनुपर्नेमा माग गर्दासमेत नपाएकोमा चिन्ता व्यक्त गरेका छन् । एफएनभी परियोजना अन्तर्गतको स्थानीय सरकार, प्रदेश सरकार, रोजगारदाता तथा […]
सुर्खेत। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी […]