Aamsanchar

पर्यटन

दमक । कोशी पर्यटन वर्ष २०८२ का सन्दर्भमा झापाको दमकमा एक दिवसीय सरोकारवाला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। होटल व्यवसायी महासंघ झापाको आयोजनामा र पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाबीच समसामयिक […]

बुधवार, वैशाख २४, २०८२

बिर्तामोड ।  धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि नेपाल इन्जिनियर्स एशोसिएसन, बिर्तामोड च्याप्टरले चासो देखाएको छ । ऐतिहासिक, पौराणिक स्थल भनिए पनि उक्त स्थलहरूमा निर्माण गरिएका भौतिक पूर्वाधारहरूलाई हेर्दा ऐतिहासिकता नझल्कने अवस्था रहेकोले यस्तो […]

सोमवार, माघ २८, २०८१

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण […]

सोमवार, माघ २८, २०८१

माईजोगमाई । विश्व सिमसार दिवसको अवसरमा माईजोगमाई गाउँपालिका र सहयात्रा नेपाल ईलामको संयुक्त आयोजनामा उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना २०८१ को मस्यौदा पारित गरिएको छ। कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी सिवाको अध्यक्षता, गाउँपालिका अध्यक्ष […]

सोमवार, माघ २१, २०८१

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिर क्षेत्रमा पछिल्लो समय बाक्लो हिमपात भएको छ। चिसो मौसमसँगै सेताम्मे हिउँले ढाकिएको मन्दिर क्षेत्र अहिले तीर्थयात्री र पर्यटकको आकर्षणको केन्द्र बनेको छ। हिमपातले पाथीभरा मन्दिर क्षेत्र झनै […]

मङ्गलवार, पौष २३, २०८१