
बिर्तामोड । बिर्तामोडमा सहकारी लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम सुरु भएको छ। तालिम विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आजदेखि सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले व्यानर वाचन गरेर […]
कनकाई । बैंक, बित्तिय तथा सहकारी संस्थाको चर्को ब्याजदरका कारण ब्यवसाय धरासायी बन्दै गएको र व्यवसायीहरु विचलनमा परेको भन्दै सरकारले तत्काल समस्या हल गराउन पहल गर्नुपर्ने ब्यवसायीहरुले माग राखेका छन् । कनकाई उद्योग बाणिज्य संघ […]
मोरङ। मोरङको ग्रामथान गाँउपालिका–२ झोराहाट मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फुटाई नगद चोरी तथा डाका गर्ने चार जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका–५ मोरङका ४० […]
काठमाडौं । सरकारले मिटर ब्याजी साहुजीहरूलाई कारवाही गर्ने कुरा गरिएको अवस्थामा सांसद ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको दावी गरेका छन् । सांसद शाहीले संसद् बैठकमा यस्तो दावी गरेका हुन । सभामुख समक्ष आफ्नो कुरा […]
सुरुंगा । झापाको कनकाई नगरपालिका –३ सुरुंगामा फुड फेस्टिभल तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन महोत्सव आयोजना हुने भएको छ । होटल व्यवसायी संघ जिल्ला समिति झापाको आयोजना र होटल व्यवसायी संघ क्षेत्रीय समिति कनकाईको सह आयोजनामा महोत्सव […]
मिटरब्याजी पीडितले दैनिकजसो आन्दोलन जारी राखेका छन् । चैत १९ गतेदेखि सुरु भएको आन्दोलन बालुवाटार, सिंहदवार, संसद भवन घेराउ कार्यक्रमपछि दैनिक प्रदर्शन गर्दै आएका छन् । सरकारले मिटरब्याजी पीडितसंग पाँच बुँदे सहमति भइसकेकाले पुनः अर्को […]